Author Archive

जीप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

बर्दिया , बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ रानीपुरमा बोलेरो जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जानको ज्यान गएको छ। अर्का एक जना घाइते भएका छन्। भे ८ प ९१७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट

केहि दिनसम्म मौसम सफा रहने

काठमाडौं – आगामी शनिबारसम्म मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकभर उल्लेख्य मौसमी प्रणाली विकास नभएकाले बिहिबारदेखि शनिबारसम्म सामान्य वदली बाहेक मौसम सफा रहने विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

कोरोनाबाट इटालीमा १२ जनाको मृत्यु, ४ सय संक्रमित

काठमाडौं , इटलीमा कोरोनाभाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको स्वास्थ्य अधिकारीहरुले जनाएको छन् । मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या

आज २०७६ फागुन १५ गतेको राशिफल

आज २०७६ फागुन १५ गते विहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

बानेश्वरमा भव्य विवाह पार्टी, तर दुलाह नै आएनन्

राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेको थियो । आफूलाई इञ्जिनियर

इलाममा विश्वमै दुर्लभ जातको चिया

इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ । चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको

यति समूहका शेर्पा लागुऔषधसहित पक्राउ

काठमाडाैँ,यति समूहका  सदस्य नवाङ पासाङ शेर्पा लागुऔषधसहित पक्राउ गरेका छन् । नवाङ यति समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका कान्छा छोरा हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध रहेको शेर्पा परिवारका सदस्य नवाङ पक्राउ परेको विषय

यस्तो बन्यो पचालझरनासम्मा पुग्ने रेलिङ बाटो

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा रहेको ३८१ मिटर उचाईको पचाल झरनासम्मा पुग्न रेलिङ सहितको बाटो तयार भएको छ । दक्षिण एशियाकै अग्लो झरनाका रुपमा रहेको झरनामा पर्यटकहरुलाई पुग्नाका लागि सहज बनाउन रेलिङसहितकाे बाटाे तयार गरिएको वडा अध्यक्ष

प्रधानमन्त्री ओलीको चेतावनी : वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्दिनँ

काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस नगर्ने बताएका छन् । मन्त्रिपरिषद्को‍ सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने बुधबार बसेको सचिवालय बैठकको निर्णय लगत्तै आफ्ना विरुद्ध ‘खेल’

नेपाल ट्रष्टको जग्गामा मेरो संलग्नता छैन : देउवा

काठमाडाैँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार नेपाल ट्रष्टले जारी गरेको स्वेतपत्रमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन् । देउवाले बुधबार प्रेस वक्तव्य जारी गर्दै आफू प्रधानमन्त्री हुँदा आफ्ने संलग्नतामा कुनै पनि