Author Archive

प्रधानमन्त्री ओलीले भने– मेरा विरुद्ध ‘खेल’ खेलियो, सामना गर्न तयार छु

काठमाडौं, नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्ध ‘खेल’ खेलिएको आरोप लगाएका छन् । बुधवार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफू विरुद्ध पार्टीमा ‘खेल’ खेलिएको आरोप लगाएका हुन् । पछिल्ला दिनमा विकसित भइरहेका घटनाक्रमहरु

यसरी आउदैछ बजारमा शाहीको ‘ज्यानै दिने मान्छे’

नेपालगन्ज,गायक राजबाबु शाहीको  पहिलो प्रस्तुती  ‘ज्यानै दिने मान्छे’ बजारमा आउने भएको छ । बाँकेको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा म्युजिक भिडियो छायाँकन गरीएको उक्त गित बजारमा आउने लागेको दुर्गा खत्रीले जानकारी दिएकी छन । खत्रीका अनुसार केही समय

भारतबाट ल्याइएका दर्जन बढी मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

काठमाडौं, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गैर कानूनी रूपमा भारतबाट नेपाल भित्रएको चार दर्जन बढी भारतीय मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । विशेषगरी रौतहट, धनुषा लगायतका जिल्लामा सञ्चालित इँटाभट्टाका लागि कोइला बोकेका भारतीय ट्रकहरूलाई हेटौंडामा नियन्त्रणमा

यस्तो छ सुत्नुअघि एक गिलास मन तातो दूध पिउनुको फाइदा

एजेन्सी , बिहान होस् वा बेलुका जुनसुकै समयमा पनि दूध पिउन सकिन्छ । तर राति सुत्नुभन्दा अगाडि दूध पिउनु स्वास्थ्यको लागि रामबाण हो । रातिको सयममा दूध पिउँदा दूधमा पाइने सबै तत्वहरु शरीरले सजिल्यै ग्रहण गर्न

पोखरामा पनि सैनिक अस्पताल सञ्चालनमा

नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ । सैनिक कल्याणकारी कोषको रु १६ करोडको लागतमा निर्मित उक्त सैनिक अस्पतालको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । नेपाली सेनाको भगवती गण दल

क्रिकेट खेल्न थाइल्याण्ड जाने नेपाली टोलीको बिदाई

काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता खेल्न थाइल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको गरी क्यानले थाइल्याण्ड जाने नेपाली टोलीको विदाई गरेको हो ।

नेप्से ५१ अंकले बढ्यो

काठमाडौं , सेयर बजारमा पछिल्ला दिनमा देखिएको उच्च दरको वृद्धि बुधबार पनि कायम रह्यो । आज सेयर बजार परिसुचक ५०.९३ अंकले बढेर एक हजार ५९६ कायम भएको छ भने ४ अर्ब १५ करोड रुपियाँको सेयर कारोबार

उद्योग वाणिज्य संघको ताला८० दिनपछि खुल्यो

धनकुटा ,धनकुटा उद्योग वाणिज्य संघ धनकुटाको कार्यालयमा लागेको अनिश्चितकालीन तालाबन्दी ८० दिनपछि बुधबार खोलिएको छ। धनकुटा उद्योग वाणिज्य संघको ४५ औँ साधारण सभाको क्रममा गत मंसिर २३ गते असन्तुष्ट व्यवसायीले सदस्यता पाउनु पर्ने र नविकरण गरिनुपर्ने

घुससहित कार्यालय सहयोगी पक्राउ

बुटवल , उच्च सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव घुससहित पक्राउ परेका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले १७ हजार घुससहित पक्राउ गरेको हो। मुद्दा मिलाउने भन्दै घुस लिएको अख्तियारले जनाएको छ।

वामदेवलाई राष्ट्रिय सभामा सिफारिस नगर्ने ; प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं,नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस नगर्ने चेतावनी दिएका छन् । सरकारको सिफरिसमा राट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने निर्णय सचिवालय बैठकले गरेपनि ओलीले भने त्यसलाई नमान्ने