Author Archive

कोटेश्वरबाट ८ जना जुवाडे पक्राउ
काठमाडौं, प्रहरीले काठमाडौंको कोटेश्वर क्षेत्र (नरेफाँट)बाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित दीपक कार्कीको घरमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा घरधनी कार्की तथा ५८

सडक नबनेको भन्दै आन्दोलन गर्ने पाँच पक्राउ
काठमाडौं, पाँच वर्षदेखि अलपत्र लामोसाँघु जिरी सडकखण्ड अन्तर्गतको खाडीचौरदेखि चरिकोटसम्मको मुख्य सडक नबनेको भन्दै बिरोधमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडक आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा आइतवार तालाबन्दी गर्न गएका नागरिक समाजका अगुवाहरुलाई सिन्धुपाल्चोक

प्रधानमन्त्री ओलीले यसरी मनाए केक काटेर बर्थ डे
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं जन्मदिन मनाएका छन्। विक्रम संवत् २००८ साल फागनु ११ गते तेह्रथुमको आठराईमा जन्मिएका प्रधानमन्त्री ओली ६८ पूरा गरी ६९ वर्षमा प्रवेश गरेका छन्। उनले बर्थ डे केक काटिसकेका छन्

प्रधानमन्त्री ओलीले अन्तिम इच्छास्वरुप चुरोट मागेको त्यो दिन (हेनुस भिडियोसहित)
काठमाडाैँ, प्रधानमन्त्री ओलीको आज जन्मदिन । ६९ औं जन्मदिन मनाँउदैछन् ,विक्रम संवत् २००८ साल फागनु ११ गते तेह्रथुमको आठराईमा जन्मिएका प्रधानमन्त्री ओली ६८ पूरा गरी ६९ वर्षमा प्रवेश गरेका छन् । ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको

प्रधानमन्त्री ओलीले भने – गोकुल बाँस्कोटाको छानबिन पार्टीले गर्नुपर्दैन
काठमाडाैँ, प्रधानमन्त्री केपी ओलीले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाकाे छानबिन पार्टीले गर्नु नपर्ने बताएका छन । सुरक्षित मुद्रण सम्झौताको कमिसनसम्बन्धी अडियो संवाद प्रकरणमा पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका सम्बन्धमा राज्यले नै

प्रहरी भ्यानलाई ट्रकले दियो ठक्कर, चार प्रहरी घाइते
रौतहट, रौतहटमा ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार जना प्रहरी घाइते भएका छन् । गौरबाट पथलैयातर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिएको हो । चन्द्रनिगाहपुरबाट पश्चिमतर्फ जंगलमा मानसिक

दलाल संसदीय ब्यवस्थाको विकल्प र बास्कोटा प्रसङ्ग
संसदीय राज्य ब्यवस्था भनेको राष्ट्रघात, जनघात, भ्रष्टाचार र नैतिक पतन नित्कृष्ठ अपराधि उत्पादन गर्ने कारखाना हो । – भियतनामी क्रान्तिका नायक होचीमिन्ह । हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात ूभन्ने उखान बालकदेखि वृद्धसम्मा खुबै

जन्मदिन मनाउन प्रधानमन्त्री ओली तेह्रथुम जाने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन् । जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । आज प्रधानमन्त्रीको ओलीको

जिल्ला प्रहरी कार्यालय बाजुरामा बम, सेनाले पार्यो निस्क्रिय
बाजुरा, बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले निस्क्रिय पारेको छ । शुक्रबार साँझ झोलामा बेरेर राखिएको बेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान (निस्क्रिय) डिस्पोज

कोरोनाको महामारीले हिल्साको होटल व्यवसाय ठप्प
हुम्ला , चीनमा फैलिएको करोना भाइरसले पर्यटकीय चहल पहल ठप्प पारेपछि हुम्लाको हिल्सा क्षेत्रका होटल व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् । मानसरोवर कैलाशका लागि पर्यटकीय रुटका रुपमा पहिचान बनाएको हिल्साका होटेल व्यवसायी पर्यटक आवागमन नै

