Author Archive

नेप्से ५१ अंकले बढ्यो

काठमाडौं , सेयर बजारमा पछिल्ला दिनमा देखिएको उच्च दरको वृद्धि बुधबार पनि कायम रह्यो । आज सेयर बजार परिसुचक ५०.९३ अंकले बढेर एक हजार ५९६ कायम भएको छ भने ४ अर्ब १५ करोड रुपियाँको सेयर कारोबार

उद्योग वाणिज्य संघको ताला८० दिनपछि खुल्यो

धनकुटा ,धनकुटा उद्योग वाणिज्य संघ धनकुटाको कार्यालयमा लागेको अनिश्चितकालीन तालाबन्दी ८० दिनपछि बुधबार खोलिएको छ। धनकुटा उद्योग वाणिज्य संघको ४५ औँ साधारण सभाको क्रममा गत मंसिर २३ गते असन्तुष्ट व्यवसायीले सदस्यता पाउनु पर्ने र नविकरण गरिनुपर्ने

घुससहित कार्यालय सहयोगी पक्राउ

बुटवल , उच्च सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव घुससहित पक्राउ परेका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले १७ हजार घुससहित पक्राउ गरेको हो। मुद्दा मिलाउने भन्दै घुस लिएको अख्तियारले जनाएको छ।

वामदेवलाई राष्ट्रिय सभामा सिफारिस नगर्ने ; प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं,नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस नगर्ने चेतावनी दिएका छन् । सरकारको सिफरिसमा राट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने निर्णय सचिवालय बैठकले गरेपनि ओलीले भने त्यसलाई नमान्ने

ओली नेतृत्वको सरकारबाट जनता निराशः कमल थापा

जनकपुर , राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान ओली नेतृत्वको सरकारबाट जनता निराश भएको बताएका छन् । बुधबार जनकपुरमा आयोजित निर्वाचनसम्बन्धी कार्यकर्ताहरुको प्रदेश स्तरिय भेलामा सहभागी हुन आएका अध्यक्ष थापाले दुई तिहाईको सरकारले जनताको कुनैपनि

वीरगन्जको यातायात कार्यालयमा अख्तियारको टोली

पर्सा ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले यातायात व्यवस्था कार्यालय पर्सा वीरगन्जका कागजात नियालिरहेको छ। समय समयमा भ्रष्टाचार र घूस प्रकरणमा जोडिने यातायात व्यवस्था कार्यालय वीरगन्जमा अख्तियारको टोली पुगी अहिले कागजपत्र नियालिरहेको हो। ‘अहिले हेर्दैछौं, कसैलाई

घट्यो सुनको मूल्य

काठमाडौं : सुनको भाउ बुधबार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य मंगलबार तुलनामा बुधबार ५ सय रूपैयाँले घटेको हो। मंगलबार छापावाल सुन प्रतितोला ८० हजार भएको थियो। तर,

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यान , सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। जिल्लाको सिद्ध कुमाख गाउँपालिका १ मोख्लाका २९ वर्षीय रमेश बुढाथोकीको ज्यान गएको हो। मोख्लाबाट पटारे आउँदै गरेको रा ३ प ८८८८ नम्बर मोटर साइकल पटारेखोलामा

सिरियामा सेनाको हवाई कारवाही, २० मृत्यु

काठमाडौं , रुसी वायुसेनाको सहयोगमा सिरियाली सेनाले मुलुकको इडलिब प्रान्तमा विद्यालय तथा अस्पताल लक्षित हवाई आक्रमणबाट कम्तीमा २० सर्वसाधारण मारिएका छन् । आक्रमणबाट दर्जनौं घाइते भएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेमा एक

बिद्युतीय गाडीबारे यस्ता छन् भ्रम र तथ्य

काठमाडौं , संसारभर विद्युतीय कारको प्रयोग बढ्दै गइरहेको छ । द इन्टरनेशनल एनर्जी एजेन्सीका अनुसार सन् २०३० सम्ममा विश्वभर १२.५ करोड विद्युतीय कारहरु गुड्नेछन् । यस प्रकारका कारहरु वातावरण मैत्री हुने भएकाले यसको माग र उपयोगको