Author Archive
भारतले आफ्ना नागरिकसँगै कोरोना संक्रमित नेपालीको गर्यो उद्धार
काठमाडौं,कोरोना भाइरस संक्रमणको डायमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट नेपालीको पनि उद्धार गरिएको छ। भारतले आफ्ना नागरिकसँगै नेपालीको पनि उद्धार गरेको हो यात्रुमा कोरोना भाइरसको संक्रमण देखिएपछि जापानले राजधानी टोकियोमा पानीजहाजलाई नै क्वारेन्टाइनमा राखेको छ। जसमा ६ सय

प्रधानमन्त्री ओलीलाई शेखर कोइरालाको सुझाव : अब राजीनामा दिनुस्
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भेटेर पदबाट राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्रीले डा. कोइरालासँग गरेको भेटवार्तामा राजीनामा दिन आग्रह गरेका हुन् । पार्टीभित्र गम्भीर विवाद उत्पन्न भइरहेका

यस्तो बन्यो डोल्पाको मुडकेचुलामा तिस लाखको मन्दिर !
दुनै, डोल्पाको मुडकेचुला गाउँपालिकामा मन्दिरको नाममा छुटयाइएको बजेटमा हिनामिना गरेको पाइएको छ । मुडकेचुलाको वडा नं ६ मा मन्दिरको नाममा झारा टार्ने काम गरेको पाइएको हो । प्रदेश सरकारकाे आयोजनामा कालिका र नर्कुको सिमाना वडा नं

ठेकेदारले लापरवाही गरेको भन्दै ठेक्का बदर गर्न सासंद गहतराजको माग
नेपालगन्ज, बाके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले राप्तीसोनारि र नरैनापुरको बिद्धुतिकरणका लागि ठेकेदारले लापरवाही गरेको भन्दै ठेक्का बदर गर्न माग गरेका छन । गहतराजले बुधवार सदनको सुन्य समयमा बोल्दै उक्त माग गरेका

१६ प्रहरीले यसरी बाँडे तस्करीको ३६ तोला सुन
तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्सपेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार
प्रचण्ड निवास खुमलटारमा गोप्य भेला, यस्तो छ षड्यन्त्र
बुधवार नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर मंगलवार दिनभर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा मुख्य दुई बैठक बसे । एउटा राजनीतिक, अर्काे ब्यापारिक घराना । दुवै बैठकको लक्ष्य एउटै

प्रदेश सरकारले सुर्खेतमा सडक निर्माण कार्यलाई तीव्रता दिएको छ
सुर्खेत,कर्णाली प्रदेश सरकारले यतिबेला राजधानी सुर्खेतका सडक निर्माणकार्यलाई तीव्रता दिएको छ । राजधानी शहर सुर्खेत वीरेन्द्रनगरका सडक नै पक्की नबनेको र बनेका सडक पनि बिग्रँदै गएकाले सरकारले यहाँको निर्माण कार्यलाई अघि बढाएको हो । वीरेन्द्रनगरभित्रका सडक

विद्यार्थीले बनाएको विद्युतीय गाडी
आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक
ओलीले कि पार्टी छाड्नुपर्छ, कि निर्णय मान्नुपर्छ : झलनाथ
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी छाड्न अथवा पार्टीको निर्णय कार्यान्वयन गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन्। आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित खनालको अन्तर्वार्ताको सार संक्षेप : वामदेव गौतमलाई राष्ट्रिय सभामा

चीनलाई उपहार दिइएको ‘सोल्टी’ गैँडाको मृत्यु
चीन सरकारलाई उपहारस्वरुप दिइएको दुई जोडीमध्ये एक गैँडाको मृत्यु भएको छ । गत वर्ष भदौमा सांघाई चाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र ‘मितिनी’ गैँडामध्ये सोल्टीको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

