Author Archive

उग्रतारा मन्दिर राष्ट्रपति भण्डारीद्वारा पूजा अर्चना
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गरेकी छिन् । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले शुक्रबार अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवतीकोे दर्शन गरेकी हुन् । उनले करीब ४५ मिनेट

अमेरिकी दूतावासको म्यानेजर हुँ भन्दै लाखौं रकम ठगी गर्ने पक्राउ
काठमाडौं, नेपालस्थित अमेरिकी दूतावासको म्यानेजर हुँ भन्दै लाखौं रकम ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरे घर भइ काठमाडौंको थली बस्दै आएका ४१ वर्षीय विकास भनिने केदार खड्का

इटहरीमा ५० शय्याको सुविधा सम्पन्न सैनिक अस्पताल सञ्चालनमा
इटहरी, सुनसरीको इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० शय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार एक समारोहबीच अस्पतालको उद्घाटन गर्दै नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट
पार्टी भित्र विवाद बढिरहेका बेला सुकुटे पुगे ; प्रचण्ड
काठमाडौं, सचिवालय बैठकले गरेको निर्णयका कारण पार्टीभित्र विवाद चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सिकुटे पुगेका छन् । शुक्रबार बिहान चितवन पुगेका प्रचण्ड त्यहाँबाट हेलिकोप्टरमार्फत सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन् । प्रचण्डको

काठमाडौंको पुरानो बसपार्क नजिकै एक रेष्टुरेन्टमा आगलागी
ठमाडौं ,काठमाडौंको पुरानो बसपार्कनजिकैको एक रेष्टुरेन्टमा आगलागी भएको छ। प्रहरी वृत्त सिंहदरबारले जनाएअनुसार बसपार्कभित्र रहेको भ्युटावर निर्माणस्थल नजिकको रेस्टुरेन्टमा साढे ३ बजेतिर आगो लागेको हो। आगलागीको कारण भने खुल्न बाँकी रहेको र मानवीय क्षति भने नभएको
मिश्रविरुद्ध बाँस्कोटाद्वारा अदालतमा मुद्दा दायर
काठमाडौँ । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँ जिल्ला अदालतमा न्याय माग गर्दै मुद्दा दायर गरेका छन् । शुक्रबार उनले आफूविरुद्ध झुठा लाञ्छना लगाइएको र गाली बेइज्जति भएको भन्दै आफ्ना प्रतिनिधिमार्फत मुद्दा दायर गरेका हुन् । उनले

अस्पताल पुगे उपचाररत महासचिव मैनालीलाई भेट्न ; सभामुख सापकोटा
काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले सवारी दुर्घटनामा परि घाईते भएका नेकपा (माले) का महासचिव, पूर्व उपप्रधानमन्त्री सीपी मैनालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शुक्रवार सभामुख सापकोटा मैनाली र उहाँका परिवारका घाईते सदस्यसँगको भेटका लागि ग्राण्ड अस्पताल

सिरियाले गरेको हवाई हमलामा टर्कीका २९ सेना मारिए
काठमाडौं, सिरियाले गरेको हवाई हमलामा टर्कीका कम्तीमा २९ जना सेना मारिएका छन् । टर्कीका प्रान्तीय गभर्नरका अनुसार इड्लिबमा भएको हमलामा त्यो भन्दा बढी सङ्ख्यामा सैन्य अधिकारीहरू घाइते भएका छन्। अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै

मंगलबारसम्म प्रधानमन्त्री ओलीले राजीनामा दिने उच्च स्रोतको दावी
काठमाडौँ, देशमा यतिबेला सरकार परिवर्तनको हल्लाले राजनैतिक माहोल तातिरहेको समयमा एक सनसनीपूर्ण समाचार सार्वजनिक भएको छ । प्रचण्ड निकट उच्च स्रोतका अनुसार परिवर्तित सरकारको मोडालिटी तयार भएको छ । पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले

६ किलो गाँजासहित तीनजना भारतीय पक्राउ
पर्सा ,लागुऔषध ६ किलो गाँजासहित ३ भारतीय युवालाई पर्सामा पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको प्रहरीले टोलीले शुक्रबार मध्यान्ह जिल्लाको शंकराचार्य गेट नजिकैबाट पक्राउ गरेको हो। पक्राउ परेका तीनैजना युवाले शरीरको दुवै

