Author Archive

कोरोना संक्रमणबाट जापानमा ३१ र दक्षिण कोरियामा ६१ मृत्यु

बेलायत,गत वर्ष चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोपबाट संक्रमित र मृतकको संख्या बढ्दै गइरहेको छ । चीनमा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्यामा कमी आउन थालेपनि अष्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण कोरियालगायतका मुलुकमा कोरोनाको प्रभाव

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य : डा खड्गा

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपण गरिएको ८ औं दिनसम्म आइपुग्दा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य अवस्थामा रहेको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेम कृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्री

अष्ट्रेलियामा विमान दुर्घटना ५ जनाको मृत्यु

सिड्नी, उत्तरी अष्ट्रेलियामा एउटा सानो विमान दुर्घटना हुँदा विमानमा सवार सबै ५ जनाको ज्यान गएको छ । अष्ट्रेलियाको क्विन्सल्याण्ड प्रान्तस्थित केप योर्क प्रायद्विपमा विमान दुर्घटना भएको हो । भारी वर्षाका बावजुद विमान उडाइएकाले विमान दुर्घटना भएको

पाकिस्तानी लडाकू विमान दुर्घटना, पाइलटको मृत्यु

पाकिस्तानको एउटा लडाकू विमान बुधबार दर्घटनामा परेको छ। दुर्घटना हुँदा ठूलो धूलोको मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन्। इस्लामाबादमा भएको शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ। अमेरिकामा बनेको एफ १६ जेट विमान दुर्घटनामा

नेप्से दोहोर अंकले बृद्धि

काठमाडौं- अघिल्लो दिन नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार बुधबार भने ७३ अंकले बढेको छ। अघिल्लो दिन ६ प्रतिशतले घटेको नेप्से यस दिन ५.४७ प्रतिशतले सुधार भएको छ। आजको कारोबारपछि परिसूचक १४२३ अंकमा कायम भएको छ।

चीनका लागि प्रस्तावित राजदूत पाण्डेको संसदीय सुनुवाइ शुरु

काठमाडौं– सङघीय संसद् संसदीय सुनुवाइ समितिले जनवादी गणतन्त्र चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूत पाण्डेका बारेमा कुनै गुनासो वा उजुरी भएमा त्यस्ता सूचना र

छोराको इँट्टा प्रहारबाट बुवाको मृत्यु

अर्घाखाँची , कपिलवस्तुमा एक पुरुषको हत्या भएको छ। जिल्लाको शिवराज नगरपालिकामा छोराको इँट्टा प्रहारबाट बावुको मृत्यु भएको हो। बावुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। बावु चन्द्रबहादुर जिसीको हत्या आरोपमा शिवराज नगरपालिका-९ तुरुन्तपुरका

बिस्फोटका योजनाकार देव गुुरुङ पक्राउ

काठमाण्डौँ, पुर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख

कोरोना कारण इण्डोनेशियामा पहिलो एक जनाको मृत्यु

जकार्ता, इण्डोनेशियाले कोरोना भाइरसका कारण पहिलो पटक आफ्नो मुलुकमा १ जनाको ज्यान गएको जनाएको छ । इण्डोनेशियाको कोरोना भाइरस नियन्त्रण एवं रोकथाम कार्यदलले मुलुकमा पहिलो पटक कोरोना भाइरसका कारण १ जनाको ज्यान गएको पुष्टि गरेको हो

टिप्परले फेरी लियो एक महिलाको ज्यान , तनाबमा कोहलपुर

कोहलपुर, कोहलपुर नगरपालिका–९ पिपरी चोक नजिकै टिप्परले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । झण्डहवा गाउँदेखि हाइवेतर्फ आइरहेको रा १ ख २१८८ नंम्बरको टिप्परले ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की ४५ वर्षीय रामपति थारुको ज्यान