Author Archive

चैतमा हुने विश्वविद्यालयका परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्‍वविद्यालयमा चैत महिनामा हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित भएको जानकारी दिएका हुन् । सचिवालय बैठकमा समन्वय समतिका संयोजकसमेत

अन्तिम समयमा किन स्थगित गर्‍यो सरकारले एसईई परीक्षा ?

काठमाडौं,सरकारले अन्तिम समयमा आएर एसईई परीक्षा रोक्ने निर्णय गरेको छ। बिहीबारदेखि हुन लागेको एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको दोस्रो बैठकले यस्तो निर्णय

भारतमा कोरोना फैलिदै गएपछि नेपालगन्ज–दिल्ली यातायात सेवा रोक

बाँके ,भारतमा कोरोनाको संक्रमण फैलिदै गएपछि नेपालगन्ज–दिल्ली यातायात सेवामा आजदेखि रोक लगाइएको छ । नेपालगन्जको जमुनाह नाका भएर दैनिक एक दर्जन बस भारतको दिल्लीका लागि छुट्ने गरेका थिए । दिल्लीमा कोरोनाको संक्रमण फैलिने क्रम बढेपछि भारतीय

कोरोना फैलिन नदिन श्रीलंकामा कर्फ्यू

कोलम्बो, कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि श्रीलंकाले देशका केही स्थानमा कर्फ्यू जारी गरेको छ । श्रीलंका प्रहरीले बुधबार मुलुकका पुत्तालम जिल्लाका ११ स्थान, चिल्ला क्षेत्रका ७ स्थान र कोचिकादे क्षेत्रमा बुधबार दिउँसो साढे ४ बजेबाट

स्कुल र कलेज बन्द गर्ने सरकारको निर्णय

काठमाडौं,सरकारले चैत्र ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले एसईई

कोरोना भाइरसबाट बंगलादेशमा पहिलो एक जनाको मृत्यु

ढाका, कोरोना भाइरसको संक्रमणका कारण बंगलादेशमा पहिलो पटक एक जनाको ज्यान गएको छ । बंगलादेशको समाचार संस्था द डेली स्टारले इन्स्टिच्युट अफ इपिडिमियोलोजी, डिजिज कन्ट्रोल एण्ड रिसर्चलाई उद्धृत गर्दै बंगलादेशमा पहिलो पटक कोरोना भाइरसका कारण एक

हाजिर नपुगेपछि २६ जना विद्यार्थी एसइई दिनबाट वञ्चित

पाँचथर , पाँचथरमा २६ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट वञ्चित हुने भएका छन्। ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरू परीषाबाट वञ्चित भएका शिक्षा विकास तथा समन्वय एकाइ पाँचथरले जनाएको छ। मापदण्डअनुसार उनीहरू परीक्षा दिन

एसईई परीक्षार्थीबाट घुसलिने प्रधानाध्यापक पक्राउ

जनकपुरधाम , अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषामा  घुस रकमसहित प्रधानाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिथिला नगरपालिका-२ स्थित जनता माध्यामिक विद्यालयलका प्राधानाध्यापक महेन्द्र महतो छन्। भोलिदेखि सुरु हुन लागेको एसईईको प्रवेशपत्र उपलब्ध गराउने भन्दै परीक्षार्थीबाट

केटाकेटीले आगो खेलाउँदा चार घर जलेर नष्ट

खोटाङ , खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्। केटाकेटीले खेलाउँदै गरेको आगो एक्कासि हावाले उडाएर घर सल्किँदा स्थानीय लोकेन्द्र माझी, जोखे माझी, सीतादेवी माझी र झनबहादुर थापाको घर

चलचित्र हल देखि डान्स क्लब सम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं , सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन भन्दै चलचित्र हल बन्द गर्ने निर्णय गरेको छ । चलचित्र हलसँगै सांस्कृतिक केन्द्रहरु, रंगशाला, क्ल तथा मनोरञ्जन स्थल पनि बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण