Author Archive

भरतपुरको विशेष अस्पतालमा कोरोना आशंका उपचाररत विरामीको मृत्यु
भरतपुर रुघाखोकीसँगै उच्च ज्वरो आएपछि चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगन्ज घर भएका ३० वर्षीय युवक छन् । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई कोरोना संक्रमणको

भरतपुरमा दुर्घटनामा परी २ जनाको मृत्यु
भरतपुर, चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी २ जना पैदलयात्रीको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ् रहेका छन् ।

यूएईमा पोजेटिभ देखिएका २ नेपाली उपचार पछि स्वस्थ
काठमाडौं– कोरोना भाइरस (कोभिड–१८)को संक्रमण देखिएका २ जना नेपाली संयुक्त अरब ईमिरेट्स (यूएई)मा उपचार पछि निको भएका छन् । यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार उपचार पछि २ जना नेपाली निको भएका हुन्
डब्लूएचओको चेतावनी हिँडडुलमा प्रतिबन्धले मात्रै कोरोना संक्रमण नरोकिने
काठमाडौं , विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएकाले हिँडडुलमा लगाइएको प्रतिबन्धले मात्र नियन्त्रण सम्भव नरहेको चेतावनी दिएको छ । विभिन्न मुलुकहरुले ‘लकडाउन’ गरिरहँदा पनि कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र

लकडाउनको उल्लंघन गरी निस्किने १० जना पक्राउ
काठमाडौं,विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको ‘लकडाउन’को आदेश उल्लंघन १० जनालाई प्रहरीले पक्राउ गरेको छ । सरकारले घरबाट ननिस्किन भनेर जारी गरेको आदेश उल्लंघन गरी विना कामकाज घर

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुग्यो
भारतमा कोरोना भाइरसको संक्रमणका कारण दुई दिनभित्र पाँचजनाको मृत्यु भएको छ । बंगालमा सोमबार ५७ वर्षका एक व्यक्ति र हिमाचलमा अमेरिकाबाट फर्किएका तिब्बतीको मृत्यु भएको छ । यसअघि आइतबार मुम्बईमा ६३ वर्षका एक बिरामीको मृत्यु भएको

बागलुङले कर्मचारीको तलब १० प्रतिशत कोरोना नियन्त्रण कोषमा
बागलुङ जिल्ला, ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा गाउँपालिकाका कर्मचारीले सहयोग गर्ने घोषणा गरेका

अर्घाखाँचीमा करेन्ट लागेर एक युवकको मृत्यु
अर्घाखाँची ,करेन्ट लागेर मालारानी–८ माझमेलाका १७ वर्षीय मधु जिसीको मृत्यु भएको छ। बिजुलीको तार जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ।सिद्धार्थ माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिने तयारीमा रहेका मधुको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।

कैलालीको गौरीफन्टा नाकामा तनाव
धनगढी,कैलालीको (त्रिनगर) गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ । सरकारले सम्पूर्ण देश भरी लागू हुने गरी निषेधाज्ञा (लकडाउन) गरेपनि भारतमा रहेका नेपालीहरु सीमा नाकाबाट स्वदेश प्रवेश गर्न खोज्दा सीमा नाकामा तनाव उत्पन्न भएको हो । मंगलबार

यस्तो छ नेपालगन्ज (फोटोफिचर) सहित
मंगलबार बिहान नेपालगन्ज सुनसान बनेको छ । प्रहरीहरु सक्रियताका साथ परिचालन भएका छन । फाट्टफुट्ट चलेका मोटरसाइकल र पैदलयात्रुलाई सोधपुछ गरी ईमर्जेन्सी भएकालाई छोडेको छ बाँकीलाई समातेको छ । बजार पुर्ण रुपमा बन्द छ ।

