Author Archive

अमेरिकामा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु

न्यूयोर्क, अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले पुष्टि गरेका हुन् । पाँचथरको रानीगाउँका अनिल १५

जिम्बाब्वेमा कोरोना संक्रमित टेलिभिजन पत्रकारको मृत्यु

एजेन्सी- जिम्बाब्वेमा कोरोनाभाइरसको संक्रमणबाट एक जना टेलिभिजन पत्रकारको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जिम्बाब्वेमा ३० वर्षीय टेलिभिजन पत्रकारको ज्यान गएको हो । उनी कोरोना भाइरसका कारण जिम्बाब्वेमा ज्यान गुमाउने पहिलो व्यक्ति

‘लकडाउन’ उल्लंघन गर्ने ६८ जना पक्राउ

काठमाडौं- विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । सम्झाई बुझाई गर्दा समेत अटेर गरी लकडाउन

बाटोमा अलपत्र परेका यात्रुलाई उद्धार गर्न कर्णालीमा हटलाइन

कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बाटोमा अलपत्र यात्रुको उद्धारका गर्न कर्णाली प्रदेश सरकारले नि:शुल्क हटलाइन सेवा सुरु गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा मंगलबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले

अष्ट्रेलियामा मदिरा पिएर नेपाली युवाबीच ‘ग्याङ फाइट’,

सिड्नी ,अष्ट्रेलियाको सिड्नीमा मदिरा पिएर मात्तिएका नेपाली युवाहरुबीच ‘ग्याङ फाइट’ हुँदा एकजनाले ज्यान नै गुमाएका छन्। दुई पक्षबीच भएको कुटाकुटका क्रममा २३ वर्षीय युवको ज्यान गएको अष्ट्रेलियन सञ्‍चारमाध्यले जनाएका छन्। गत शनिबार हर्जविलको एक पपमा मदिरा

उद्योग वाणिज्य संघद्धारा स्वास्थ्यकर्मीलाई पिपिई सहयोग

नेपालगन्ज उद्योग वाणिज्य संघले भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ ।   मंगलवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले तीन वटै स्वास्थ्य

भारतबाट फर्केका नेपाली पानीटङ्याकी नाकामा अलपत्र परेपछि …

भारतबाट फर्केका सयभन्दा बढी नेपाली सीमावर्ती पानीटङ्याकी नाकामा अड्किएका छन् । मङ्गलबार बिहानै पानीट्याङ्की आइपुगेका उनीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले काँकडभिट्टा नाका बन्द रहेको र

तनहुँमा दुई दर्जन सवारी नियन्त्रण

तनहुँ , तनहुँमा लकडाउनको अवज्ञा गर्दै सवारीसाधन चलाउनेलाई प्रहरीले कारबाही थालेको छ। सदरमुकाम दमौलीमा लकडाउनको अवज्ञा गर्ने दुई दर्जनभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। लक डाउनलाई

बेलायतमा पनि ‘लक डाउन’

लण्डन , बेलायतमा पनि लकडाउन शुरु भएको छ । कोरोना भाइरसका कारण बेलायतमा ३३५ जनाको मृत्यु भएसँगै यसको नियन्त्रण एवं रोकथामका लागि लकडाउन गरिएको हो । सोमबार अबेर टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले बेलायतीहरुलाई ‘सीमित

कोरोना उपचारका लागि २५ लाख खर्च गर्ने निर्णय

हेटौंडा, जिल्ला समन्वय परिषद् मकवानपुरको सक्रियतामा जिल्लाका स्थानीय तह र सामाजिक विकास मन्त्रालयसहितले कोरोना भाइरसको सङ्क्रमणको विरामीलाइ तत्काल उपचार गर्न २५ लाख सहयोग जुटाइ खर्च गर्ने निर्णय गरेको छ । सङ्क्रमण भएका विरामीलाई तत्काल उपचारको क्रममा