Author Archive

कोरोनाबाट अमेरिकामा एकै दिन ९ हजार ८ सय संक्रमित, मृतकको संख्या ६९६ पुग्यो

काठमाडौं,विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका पनि आक्रान्त बनेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ४३ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या हालसम्म ६ सय ९६ पुगेको छ । हालसम्म

विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा

स्याङ्जा,वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन् । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट एकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरु होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय पुग्यो

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय १० पुगेको छ । ४ लाख २१ हजार ३ सय ६७ मा संक्रमण फैलिएको छ । संक्रमण फैलिएका मध्ये १ लाख ८ हजार ३ सय

कोरोनाबाट स्पेनमा एकै दिन ६८० को मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ

कोरोनाबाट इटालीमा एकै दिन ७४३ को मृत्यु, ५ हजार बढी संक्रमित

काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलुकहरुमा बढी मात्रामा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ७ सय ४३

आज २०७६ चैत १२ गते बुधबारको राशिफल

आज २०७६ चैत १२ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

मकवानपुरका ३७ मोटरसाइकल नियन्त्रण

मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले ‘लकडाउन’को उल्लङ्घन गर्दै आफू खुशी सवारी चलाएको भन्दै ३७ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन अत्यावश्यक बाहेक सबै सवारीसाधन बन्द गर्ने सरकारको आदेश पालना नगरेको पाइएकाले ३७ मोटरसाइकल

भारतबाट ८० मालवाहक गाडी नेपाल भित्रिए

काठमाडौं, भारतबाट बेलहिया नाका हुँदै आज ८० मालवाहक गाडी नेपाल भित्रिएका छन् । बेलहिया हुँदै आएका गाडीको भन्सार दर्ता भएको छ । भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालका अनुसार आज मात्रै एलपी ग्यास ७ बुलेट तथा

लक डाउनलाई छिचोल्दै ९६ नेपाली नेपालगन्ज प्रवेश गरेपछि …

बाँके , नेपाल भारत दुवै देशले गरेको लक डाउनलाई छिचोल्दै ९६ नेपाली नेपाल प्रवेश गरेका छन्। भारतबाट नेपाल आउने नेपालीलाई भारतीय सुरक्षाकर्मीले कडाइ नगरेका कारण कामका लागि भारत गएकाहरू सजिलै नेपालगन्ज नाकासम्म आइपुग्ने गरेका छन्। भारतमा

कोरोना उपचार कोषमा एनसेलको १० करोड

काठमाडौं,सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ । यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य