Author Archive

किटनाशक औषधि छर्किने कामलाई तीव्रता
काठमाडौं , काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । यस क्रममा आज बिहान स्थानीय बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गलm जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज र

कोरोना सम्बन्धि खजुरामा आकस्मीक बैठक
बाँके ,खजुराका चार जनालाई कोरोना संक्रमणको परिक्षणकालागि क्वारेन्टाईनमा राखिएको छ । खजुरा गाउँपालिका वडा नम्बर १ मा रहेको मैटहवा माविमा गाँउपालिकाले क्वारेन्टाईन सचालमा ल्याए लगत्तै ४ जनालाई राखिएको हो । क्वारेन्टाइनमा बस्ने मानिसहरुके सँख्या बढ्न थालेपछि

नेपालगन्ज नाकमा १६ यात्रु अलपत्र
कोरोना भाईरसका कारण बन्द नेपालगन्ज नाकबाट अलपत्र नेपालीहरुको अहिलेसम्म उद्धार हुन सकेको छैन । भारतबाट नेपालतर्फ आउँदै गरेका १६ जना नेपालीहरु दुई दिनदेखी नाकामा अलपत्र परेका छन । यद्यपी उनिहरुको उद्दारमा स्थानीय प्रशासन मुकदर्शक बनेको छ
चीनतर्फको नाका खुलाउने सरकारको निर्णय
काठमाडौं, १२ चैत । सरकारले चीनतर्फको नाका खुलाउने निर्णय गरेको छ। माघ १५ देखि बन्द भएका नाका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्धेश्यले खुलाउने भएको हो। उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर

पाटन अस्पतालमा कोरोना संक्रमणको परीक्षण हुने
काठमाडौं,कोरोना भाइरस संक्रमणको परीक्षण गर्ने र निर्क्योल गर्ने काम अब पाटन अस्पतालमा पनि सञ्चालन हुने भएको छ । पाटन अस्पतालले गरेको तयारीबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले निरीक्षण गरेका छन् । पाटन अस्पतालमा २४ आइसीयू

कोरोनाका संक्रमित थाइल्याण्डमा नयाँ १११ फेला
थाइल्याण्ड- थाइल्याण्डमा कोरोना भाइरसका १११ नयाँ संक्रमित फेला परेका छन् । ट्विटरमार्फत् थाइल्याण्डको सरकारले जारी गरेको सन्देशमा थाइलयाण्डमा १११ जना नयाँ संक्रमित थपिएको जनाइएको छ । यससँगै कोरोना भाइरसका कारण थाइल्याण्डमा कोरोना भाइरसका १ हजार ४५

लकडाउनमा पनि धमाधम भित्रिँदै नेपाली
कैलाली , कोरोनाको सम्भवित जोखिम न्यूनीकरण गर्न नेपाल–भारत सीमा नाका बन्द गरिएको भएपनि कैलालीमा अवैध रुपमा भारतवाट भित्रिने क्रम जारी छ । धनगढी उप,महानगरपालिका वडा नम्वर १स्थित त्रिवेणी घाट भएर भारतबाट नेपाली भित्रिरहेका छन् । बुधवार

आजबाट दिनको २ घन्टा बैंक खुल्ने
काठमाडौं, बिहीबार (आज)बाट बैंकले दुई घण्टे शाखा सेवा सुचारु गरेका छन् । राष्ट्र बैंकसँगको समन्वयनमा बैंकहरुले बिहीबारबाट आंशिक रुपमा शाखा सञ्चालनको गरेका हुन् । लकडाउनमा भए पनि बैंकिङ सेवा अत्यषावश्यक सेवा भएको कारण नरोकिएको नेपाल राष्ट्र

भारतबाट आएका ३७ जना पाल्पा क्वारेन्टाइनमा
पाल्पा , छिमेकी मुलुक भारतबाट आएका ३७ जनालाई पाल्पास्थित विभिन्न क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको तानसेन नगरपालिका–६ वर्तुङस्थित जनप्रिय माध्यमिक विद्यालय र बगनाशकाली गाउँपालिका–१ चिर्तुङधारामा रहेको ग्राम्य माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका

स्पेनमा एकै दिन कोरोनाबाट ६ सय ५६ जनाको मृत्यु
एजेन्सी,कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ६ सय ५६ जनाको मृत्यु भएको जनाएको हो । यससँगै स्पेनमा

