Author Archive
महिनामा आधा सिलिन्डर ग्यास वितरण
नेपाल आयल निगमले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरणको तयारी गरेको छ । बुधबार प्रत्येक महिनामा एक परिवारलाई एक सिलिन्डर वितरण गर्ने नीति ल्याएको निगमले बिहीबार आधा सिलिन्डर वितरण गर्ने निर्णय गरेको हो तर एक परिवारलाई

कोरोना संक्रमित चीनमा भन्दा अमेरिकामा धेरै
काठमाडौं , कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा देखिएका छन् । अमेरिकामा एकै दिन १५ हजार भन्दा बढीमा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ । संक्रमित हुनेको यो संख्या चीनको

आज २०७६ चैत १४ गते शुक्रबारको राशिफल
आज २०७६ चैत १४ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

कर्णाली क्वारेन्टाइन कक्षामा ११० जना
सुर्खेत , भारतबाट नेपालका विभिन्न नाका हुँदै सुर्खेत भित्रिएका १०२ जनालाई कर्णाली प्रदेश सरकारले निगरानी कक्ष (क्वारेन्टाइन) मा राखेको छ । आज फेरि सम्पर्कमा आएका थप आठ पुरुषलाई वीरेन्द्रनगर नगरापालिकाको सहयोगमा जननमूना मावि सुर्खेतको क्वारेन्टाइनमा राखिएको

विद्युत महशुलमा २० प्रतिशत छुट
काठमाडौं,सरकारले विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत महशुलमा छुटको तयारी गरेको छ । कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि सरकाले लकडाउन गरेसँगै बजारमा खाना पकाउने ग्यासको अभाव सिर्जना हुन नदिन विकल्पका रुपमा इन्डक्सन चुल्होको प्रयोगमा विद्युत महशुलमा

कोरोना उपचार गर्न नोबेल अस्पताल तयार
विराटनगर ,विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन तयार भएको छ। अस्पतालका सञ्चालक डा सुनिल शर्माले नोबेल अस्पताललाई कोरोना विशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिन

अत्यावश्यक पसल खोल्न वाणिज्य संघकोआग्रह
नेपालगन्ज उद्योग वाणिज्य संघले ‘लकडाउन’ का क्रममा दैनिक उपभोग्य सामाग्रीको अभाव सिर्जना हुन नदिनका लागि अत्यावश्यक पसल, व्यवसाय खोल्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहिवार भएको सर्वपक्षिय बैठकमा खाद्यन सामाग्रीको अभाव सिर्जना नदिन

नेपालगन्ज वाणिज्य संघले पत्रकारलाई दियो ग्लोब्स र सेनिटाइजर
समाचार संकलनमा व्यस्त हुने पत्रकारलाई नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार ग्लोब्स र सेनिटाइजर वितरण गरेको छ । संघको तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली र प्रवक्ता टंक धामीले पत्रकारलाई व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने

कोरोनाबाट बेलायतमा फेरि एक नेपालीको मृत्यु
काठमाडौं, कोरोना भाइरसका कारण बेलायतको लण्डनमा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । दुई दशकदेखि बेलायत बस्दै आएका आएका ४० वर्षीय प्रशान्त अर्यालको सोमबार निधन भएको हो । अहिले साउथ इस्ट लण्डनमा बस्दै अर्यालको गत

लकडाउनका बेला भारतबाट बैतडी आएका ६४ जनाको उद्धार
बैतडी ,‘लक डाउन’ जारी रहेको बेला भारतबाट आएर अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ। बैतडीको सीमा नाका झुलाघाट सिल भएपछि ट्युबबाट नेपाल आएका उनीहरूको बिहीबार बिहान र बुधबार राति उद्धार गरिएको हो। दोगडाकेदार गाउँपालिका, खोचलेक

