Author Archive

सदस्य ज्यूहरुको निराशालाई आशामा बदल्ने प्रयासमा दत्तचित्त भएर लागिपरेका छौ

बसन्त आचार्य रौतहट जिल्लाको साविकको सन्तपुर गाबिस वडा न-६ बनबहुअरीमा २०३१ बैशाख १५ गते आइतबार जन्मिएका आचार्य, लामो समयदेखि चन्द्रपुर-६ मा बसेर समाजसेवा, सहकारी र शैक्षिक क्षेत्रमा सक्रिय छन । हाल चन्द्रोदय बचत तथा ऋण सहकारी

प्रतिनिधिसभाबाट आर्थिक विधेयक–२०८२ पारित

काठमाडौँ ।  प्रतिनिसभाबाट आर्थिक विधेयक, २०८२ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक बहुमतले पारित भएको हो । आजको

आज साँझदेखि कर्णाली, सुदुरपश्चिम र लुम्बिनीका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी रेखा नेपालतर्फ नजिकिँदै गरेकाले शनिबार साँझदेखि सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाड़ी भूभाग, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागमा धेरै ठूलो पानी पर्ने अनुमान

डोल्पा पहिरो : ५५ घर र एक विद्यालयमा क्षति

 काठमाडौं । डोल्पामा पहिरोले ५५ घरधुरीमा क्षति पुर्‍याएको छ । बिहीबार राति करिब साढे १२ बजेको समयमा काईके गाउँपालिका(४ रिवा गाउँमा पहिरो खसेको हो । गाउँ भन्दा करिब ५०० मिटर माथिबाट लेदो सहित खसेको पहिरोले तीन

पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी (फोटो फिचर)

  काठमाडौँ । सुनचाँदी व्यवसायीहरू फेरि आन्दोलित बनेका छन् । आगामी आर्थिक वर्ष २०८२र८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित

गाउँपालिका अध्यक्षका छोरा नक्कली छाप र रसिदसहित पक्राउ

जाजरकोट, जाजरकोटको जुनिचाँदे गाउँपालिकाको नक्कली छाप, लेटरप्याड र नगदी रसिद बनाएर अवैध रूपमा राजस्व संकलन गर्दै आएका दुईजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय पारश शाही र

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौँ । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । eps परीक्षा एक दिनमा पाँचवटा सिफ्टमा लिइनेछ । जसमा

विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताएका छन् । सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा

सीटीईभीटीका उपाध्यक्षलाई क्रान्तिकारीले दल्यो कालोमोसो

काठमाण्डु, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोहन वैद्यनिकट अनेरास्ववियू क्रान्तिकारीका नेताहरूले कालोमोसो दलेका छन् । आईतबार उपाध्यक्ष अधिकारीको कार्यकक्षमै गएर कालोमोसो दलिएको छ । अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार

नेपालगन्ज उप-महानगरपालिका-४ को वडाभेला सम्पन्न

नेपालगन्ज, बाँकेको नेपालगन्ज उप-महानगरपालिका वडा नं. ४ का वडाभेला सम्पन्न भएको छ । बिहिवार उक्त भेलालाई सम्बोधन गर्दैं नेपालगन्ज उप-महानगरपालिका – ४ का वडाध्यक्ष गोपाल पुनले आफ्नो वडालाई नमुना बनाउने कार्यमा दृढ भएको बताएका छन् ।