Author Archive

कुशेमा पहिरो खस्दा सुतिरहेका दुई दिदी–बहिनीको मृत्यु

खलंगा, जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका दिदी-बहिनीको भिरबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला बुढा  र १४ वर्षीया चन्द्रा बुढा रहेको प्रहरीले जनाएको छ । घटना

अभिलेखमै नभएको विद्यालयका नाममा लाखौँ भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक

शिक्षा ऐन रोकिनुमा व्यापारीहरूको चलखेल : अखिल (क्रान्तिकारी)

काठमाडौं । सरकारद्वारा शिक्षा ऐन जारी नगरेकोमा आपत्ति जनाउँदै नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले २०८२ श्रावण २ गते देशव्यापी आम शैक्षिक हडताल गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीको संवाद डबलीमा

भूकम्पपछिको पुनर्निर्माणमा विभेद : पीडित अझै टहरामै – नेकपा (बहुमत)

जाजरकोट । २०७८ सालको कार्तिक १७ गते राति ११:४७ बजे केन्द्रविन्दु रामिडाँडा, बारेकोट भएर गएको विनाशकारी भूकम्पले जाजरकोटमा ठूलो जनधनको क्षति पु¥याएको दुई वर्ष पुग्न लाग्दा पनि, पुनर्निर्माण प्रक्रिया विभेदकारी र सुस्त देखिएको भन्दै नेपाल कम्युनिस्ट

गोरेटो बाटो कुर्दै बौराह क्षेत्र अर्थात दुमै गाउँ

दाङको गढवा गाउँपालिका वडा नं १ मा रहेको बौराह क्षेत्रका कथा बिकासले दुनियाँ अर्को गह्रमा पुगिसक्दा बौराह अर्थात दुमै गाउँ अझैसम्मा घोरेटो बाटोको पर्खाइमा छ । हालसम्मा महेन्द्र राजमार्गबाट यो गाउँ पुग्ने बाटो समेत छैन ।

विदेशबाट फर्केर उद्यम गर्ने ढकाललाई सरकारले गर्‍यो सम्मान

सरकारले वैदेशिक रोजगारीबाट फर्केर नेपाल उद्यम गरी बसेका सुर्खेतका लक्ष्मीप्रसाद ढकाललाई सम्मान गरेको छ । मङ्गलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदेश फर्किएर व्यवसायमा संलग्नहरूलाई राष्ट्रिय समान तथा पुरस्कार प्रदान गरेको हो। एक कार्यक्रमका बीच

बाँकेको जानकीमा वाइसीएलको बृहत धान रोपाइ

नेपालगन्ज, बाँके योङ कम्युनिस्ट लिग नेपाल बाँकेले जानकी गाउँपालिकामा धान रोपाइ गरेको छ । २२ औँ धान दिवसको अवसर पारेर वाइसीएल बाँकेले जानकी गाउँपालिका वडा नं २ साहु पुरूवामा धान रोपाइ गरेको हो । २२ औ

कर्णालीका अधिकांश ठाउँमा रोपाइँ सम्पन्न

सुर्खेत, मनसुन छिट्टै सक्रिय हुँदा आकासे पानीको भरमा धान रोप्नुपर्ने कर्णालीका अधिकांश ठाउँमा रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा ३९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । निर्देशनालयका सूचना अधिकारी टेकराज रेग्मीले पहाडी

होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा प्रतिभा वली

सुर्खेत, होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा प्रतिभा वली सर्वसम्मत निर्वाचित भएकी छन् । शनिबार सुर्खेतको बिरेन्द्रनगरमा सम्पन्न संघको अधिवेशनले वलीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संघको सातौँ साधारणसभाबाट माया थकाली रेस्टुरेन्ट क्याफेकी सञ्चालक ओलीको नेतृत्वमा

विमान दुर्घटनाबाट बाँचेकै हातले दाजुको काजकिरिया – विश्वासकुमारको आँसुका अक्षरहरू

काठमाडौं । जीवन कहिले कहाँ, कस्तो मोड लिन्छ, कसैले अनुमान गर्न सक्दैन । जुन १२ का दिन लन्डन जाँदै गरेका दुई दाजुभाइहरू… एउटा अब कहिल्यै फर्केर बोल्ने छैन। अर्को बाँचेका छन्, तर आँखा आँसु र हृदय