समाचार Archive

अत्याधिक रक्तश्रावले दैलेखमा एक सुत्केरीको मृत्यु
दैलेख , दैलेखको ठाटीकाँध गाउँपालिकामा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार राति सुत्केरी भएकी ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको रक्तश्राव नरोकिएपछि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु

परिवारले शव बुझेको एक घण्टापछि कोरोना रिपोर्ट पोजेटिभ
विराटनगर, विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवारलाई बुझाएको एक घण्टापछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका २ का ६२ वर्षीय पुरुषको आज (शनिबार) बिहान ६ बजे मृत्यु भएपछि स्वाव संकलन

भारतबाट आउँदै गरेका एक व्यक्तिको धनगढीमा मृत्यु
धनगढी, भारतबाट घर आउँदै गरेका एक व्यक्तिको धनगढीमा मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका–४, लिडीका ५२ वर्षीय लोकबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। भारतको राजस्थानबाट शनिबार बिहान मात्र गौरीफन्टा नाकाबाट फर्किएका रावल धनगढीको मोहनापुलमा
झारफुकको बाहानामा बलात्कार गर्ने पुजारी पक्राउ
बाँके, बाँकेको ,राँझा डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर पुजारी बलात्कारको अभियोगमा पक्राउ परेका छन् । हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी

कर्णालीमा थपिए १३ जना कोरोना संक्रमित , १८ जना डिस्चार्ज
सुर्खेत, कर्णाली प्रदेशमा सनिवार १३ जनामा थप कोरोना संक्रमित पुष्टि भएको छ। कर्णाली प्रदेशका ४ वटा प्रयोगशालामा १५४७ जनाको स्वाब परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा सुर्खेतका ७ जना, जुम्लाका १ जना,

देशभर १७५ जना आईसीयूमा, २२ जना भेन्टिलेटरमा
काठमाडौं, देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा जना २ संक्रमित भेन्टिलेटरमा छन्। त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १७५

अपांगता हक अधिकारबारे क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न
दाङ, देउखुरीको गढवामा अपांगता भएका ब्यक्ति तथा सरोकारवालाहरुलाई अपांगता समावेशी बिपद जोखिम न्यूनिकरण सम्बन्धी एकदिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवाको आयोजना एवम् रिड नेपालको सहयोगमा नेपालमा अपांगता समाबेसी

दाङमा थप १९ जनामा कोरोना पुष्टि
दाङ , दाङमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा स्वास्थ्यकर्मी र ब्यापारी सहित १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो जसमा घोराहीका ११, तुलसीपुरका

काठमाडौं उपत्यकामा थप १८६ जना कारोना संक्रमण
काठमाडौं, काठमाडौं उपत्यकामा आज शनिबार १८६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा

थप ८८४ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४०
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले

