समाचार Archive

दाङका एक दम्पतीमा कोरोना संक्रमण पुष्टि
दाङ, दाङमा उपचारका लागि जिल्ला बाहिर गएका एक दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । टाउकोमा चोट लागेपछि भैरहवामा उपचार गरेर फर्केका घोराही ५ का पतिपत्नीलाई आइतवार कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान

लकडाउनसंगै पिसिआर परिक्षणको दायरा बढाउन समाजबादी दाङको माग
भालुवाङ, लकडाउन अवधिमा पिसिआर परिक्षणकाे दायरा बढाउन र राहत प्याकेज ल्याउन जनता समाजबादी पार्टी नेपाल दाङले माग गरेकाे छ । पार्टीका संघीय परिषद् सदस्य तथा दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्माले एक विज्ञप्ती जारी गरी समुदायस्तर मै

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८७ हजारभन्दा बढीको
काठमाडौं ,अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३६९ जनाको मृत्यु भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म अमेरिकामा मृतक संख्या १ लाख ८७ हजार २२४

लामो दूरीको यातायात र हवाई उडान भदौ मसान्तसम्म नखुल्ने
काठमाडौं, सरकारले भदौ मसान्तसम्म लामो दूरीका यातायातका साधन, आन्तरिक हवाई उडान र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। यसअघि सरकारले १५ भदौसम्मका लागि लामो दूरीका यातायातका साधन र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो।

५ लाख ३० हजार नगदसहित इन्जिनीयर पक्राउ
रुपन्देही, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं ५ को पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनीयरलाई ५ लाख ३० हजार नगदसहित पक्रा गरेको छ । आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश नं ५ भौतिक पूर्वाधार विकास

गुर्भाकोटमा बन्ने भयो सशस्त्रको कर्णाली प्रदेशस्तरीय तालिम केन्द्र
सुर्खेत, सुर्खेतको गुर्भाकोटमा सशस्त्रको कर्णाली प्रदेशस्तरीय तालिम केन्द्र बन्ने भएको छ । तालिम केन्द्रका लागि गुर्भाकोट नगरपालिका भालेदमारमा बन्ने भएको हो । आईतवार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, प्रदेश सांसद ठम्मर विष्ट

कालिकोट पहिरो अपडेट : ८ जनाको मृत्यु, दुई जना अझै बेपत्ता
सुर्खेत, कालिकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। पहिरोमा परी नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय परेक शाही, उनका ५ वर्षीय छोरा निराजन शाही, दुई महिने छोरा अक्कल

घट्यो बाँकेमा कोरोना संक्रमण दर ७५ प्रतिशत निको भए
बाँके , बाँकेमा कोरोना संक्रमित संख्या एक हजार पुगेको छ। आइतबार १० जना कोरोना संक्रमित फेला परेका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए। यीमध्ये ७ सय २७ जना निको भएर घर फर्किएका

यी हुन् ५०० भन्दा बढी संक्रमित रहेका ११ जिल्ला
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ११ जिल्लामा ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ । आइतबारको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । ५ सय

केन्द्रीय कारागारका थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण
काठमाडौं, केन्द्रीय कारागार सुन्धाराका थप ३५ कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि १५ जनालाई संक्रमण पुष्टि भएको थियो । आइतबार थप पुष्टि भएकासहित केन्द्रीय कारागारमा संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको जेलर लक्ष्मी बाँस्कोटाले

