समाचार Archive

नेपाल प्रहरीका ७२ डिएसपीको सरूवा
काठमाडौं, नेपाल प्रहरीका ७२ प्रहरी नायब उपरीक्षक ९डिएसपी०हरूको सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ७२ डिएसपीहरूको सरूवा गरेको हो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौंमा कार्यरत्

समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने
काठमाडौँ, उपत्यकाको समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने भएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओ को प्राविधिक सहयोग लिएर यो साताभित्र तालिम सकाएर अर्को साताबाट समुदायमा परीक्षण सेरो प्रिभिलेन्स अध्ययन अघि बढाउने तयारी भइरहेको
९ वर्षिया बालिका बलात्कारको आरोपमा ५५ वर्षीय गुरुङ पक्राउ
पोखरा , प्रहरीले पोखरा महानगरपालिका वडा नं १० रामबजारका नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ५५ वर्षीय रेशबहादुर गुरुङलाई पक्राउ गरेको छ । विगत चार .पाँच महिनादेखि बालिकालाई ललाइफकाइ यौन शोषण गर्दै आइरहेको भन्ने उजुरीका

माछा चोर्न जाँदा करेन्ट लागेर २ को मृत्यु
काठमाडौं, चितवनमा अर्काको पोखरीमा माछा चोर्न गएका २ जनाको करेन्ट लागेर मृत्यु भएको छ। भरतपुर महानगरपालिका–८ मा स्थित सल्यानी टोलमा रहेको पोखरीमा माछा चोर्न गएका २ युवाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। चितवन प्रहरीका

अस्पताल लैजादै गर्दा एक कोरोना संक्रमित महिलाको मृत्यु
बुटवल, उपचारका लागि अस्पताल लैजादै गर्दा रुपन्देही तिलोत्तमाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरपालिका ५ की ६८ वर्षीया महिलाको आइतबार साँझ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको

लद्दाखमा फेरी भारतीय र चिनियाँ सेनाबीच झडप
काठमाडौं, लद्दाखमा फेरी भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । चिनियाँ सेनाले सीमासम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतले आरोप छ ।भारत र चीनबीचको सीमा तनाव मत्थर हुँदै गएको अनुमान चलिरहेका बेला यस्तो

कोरोना जितेका एक पुरुषले आफू अपहरणमा परेको भन्दै एम्बुलेन्स तोडफोड गरे
काठमाडौं भक्तपुरको सल्लाघारीमा गएराति एकजना पुरुषले आफू अपहरणमा परेको’ भन्दै एम्बुलेन्स तोडफोड गरेका थिए । रातको १० बजे मुल सडकमा एम्बुलेन्सको सिसा फुटाएर बाहिर निस्केपछि स्थानियले प्रहरीलाई खबर गरे । घटनास्थलमा प्रहरी पुग्यो ।प्रहरी पुगेपछि थाहा

सुनको मुल्य फेरी बढ्यो
काठमाडौं, सोमबार नेपाली बजारमा सुनको फेरी बढेको ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार

अमेरिकामा विश्वविद्यालय र कलेज खोलिएपछि धमाधम कोरोना संक्रमित
एजेन्सी, अमेरिकाका केही राज्यमा विश्वविद्यालय र कलेजमा पठन–पाठन खोलिएपछि विद्यार्थीहरुमा धमाधम संक्रमित भएका छन । महामारीकै बीच कलेज खोलिएपछि ठूलो संख्यामा विद्यार्थीहरु संक्रमित भएको समाचार एजेन्सी रोयटर्सले समाचार सार्वजनिक गरेको छ। विद्यार्थी संक्रमित हुन थालेपछि केही

भारतमा कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित
काठमाडौं, छिमेकी भारतमा कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित अमेरिकाको समेत रेकर्ड तोड्ने गरी संक्रमण फैलिएको छ ।आइतबार भारतमा एकै दिनमा ७९ हजार ४ सय ५७ जना संक्रमित थपिएका छन् । जुन विश्वमै अहिलेसम्म एकै दिनमा यति

