समाचार Archive

नेपालगन्ज उप-महानगरपालिका-४ को वडाभेला सम्पन्न
नेपालगन्ज, बाँकेको नेपालगन्ज उप-महानगरपालिका वडा नं. ४ का वडाभेला सम्पन्न भएको छ । बिहिवार उक्त भेलालाई सम्बोधन गर्दैं नेपालगन्ज उप-महानगरपालिका – ४ का वडाध्यक्ष गोपाल पुनले आफ्नो वडालाई नमुना बनाउने कार्यमा दृढ भएको बताएका छन् ।

सार्वजनिक ऋण तीन वर्षमै दोब्बर
काठमाडौ, नेपाल सरकारको सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। यो हरेक नेपालीलाई भाग लगाउने हो भने सरदरमा प्रतिव्यक्ति ७४ हजार रुपैयाँ जति पर्न जाने हुन्छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक

बाग्लुङमा जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
काठमाडौं, बाग्लुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गलकोटबाट बाग्लुङ बजारतर्फ जाँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५, ठुलढुङ्गामा दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुने दुवै जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी

प्रेम चलाउनेको मुद्दा फिर्ता लिने निर्णय फिर्ता गर : पूर्वउपकुलपतिहरू
काठमाडौं, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिहरूले उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्नेहरू विरुद्धको मुद्दा फिर्ता लिने निर्णय फिर्ता गर्न माग गरेका छन्। सरकारको यो निर्णयले शैक्षिक संस्थामा अनुशासनहीनता, अमर्यादित एवं आपराधिक कार्यहरूलाई प्रोत्साहन गर्ने पूर्व

वडा कार्यालयद्धारा बाल सुधार गृहलाई स्ट्रिट लाइट हस्तान्तरण
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडां नं. ११ ले बाल सुधार गृहलाई स्ट्रिट लाईट हस्तान्तरण गरेको छ । नेपालगन्जमा रहेको जयेन्दु बाल सुधार गृहलाई ३० व्वाट क्षेमताका ४ वटा स्ट्रिट लाईट हस्तान्तरण गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा

गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन
धनगढी, बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा मंगलबार अपरान्ह ५ बजेर ३३ मिनेटमा निधन भएको सुदूरपश्चिमका प्रहरी प्रमुख

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष जेल
काठमाडौं, विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ । शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय

परिवर्तन उल्ट्याउन खोज्नेहरु विरुद्ध युद्धको घोषणा हो : प्रचण्ड
काठमाडौं, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध युद्धकै घोषणा भएको बताएका छन । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले परिर्वतनलाई होच्याउने, अपमानित गर्न

अग्रगमनको पक्षमा नहुनेहरू मोर्चाबाट तर्सिन्छन् : माधव नेपाल
काठमाडौँ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चा बनाएर कसैलाई घुर्क्याउन नखोजेको बताएका छन्। सोमबार राष्ट्रिय सभा गृहमा भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैलाई घुर्क्याउन नखोजेको बताएका हुन्। ‘कुनै पार्टीलाई हामीले घुर्क्याउन खोजेका

समाजवादी मोर्चा सत्ता टिकाउन मात्र प्रयोग नहोस् : झलनाथ खनाल
काठमाडौँ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउन मात्र प्रयोग नगर्न आग्रह गरेका छन्। सोमबार काठमाडौंमा आयोजित घोषणासभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले भने,