समाचार Archive

पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी

वासिङटन, संयुत्त संयुक्त राज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाए लगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४

उखु किसानले अझै पाएनन् ३६ करोड भुक्तानी

सप्तरी, सप्ततरीाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौं पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु

निषेधाज्ञाबीच बर्दिबासमा प्रदर्शन

महोत्तरी, महोत्तरीको बर्दिबासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि ५ जनाभन्दा भेला हुन नपाउने गरी निषेधाज्ञा जारी छ । तर, सडकमा प्रदर्शन भने भइरहेको छ

डिएसपी होटलबाट रंगेहात युवतीसँग समातिए

धनगढी, इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक डिएसपी भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भएका थिए। राति ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो।

भोटेकोशीका किसानलाई चौँरी वितरण गरिने

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका १ लिस्तीका चौँरीपालक किसानलाई उन्नत जातका चौँरी वितरण गरिने भएको छ । एशिया इन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको समन्वयमा लिस्तीको बगाम र छगाम गाउँका किसानको समूह गठन गरी अनुदानका रुपमा ७५

वैदेशिक रोजगार विभागद्वारा तीन वटा म्यानपावरको कारोबार रोक्का

काठमाडौँ, वैदेशिक रोजगार विभागले तीन वटा म्यानपावरको कारोबार रोक्का गरेको छ । विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गरेको हो । नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले यी म्यानपावरको कारोबार

शिकार खेल्न गएका राउटे किशोरको भीरबाट लडेर मृत्यु, बसाई सर्ने तयारी

सुर्खेत, बाँदरको शिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मङ्गलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता

कञ्चनपुरमा घाँटीमा ढुङ्गा अड्किएर बालकको मृत्यु

कञ्चनपुर, कञ्चनपुरमा एक १६ महिने बालकको घाँटीमा ढुङ्गा अड्किएर ज्यान गएको छ । बेदकोटनगरपालिका–९ सुन्दरपुरमा १६ महिने साकार भट्टको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । घर आँगनमा खेल्ने क्रममा ढुङ्गा मुखमा हाल्दा घाँटीमा

उच्च ओहदाका को र कतिलाई कोरोना संंक्रमण ?

काठमाडौं,कोभिड–१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको सङ्क्रमणलाई जितेका छन् ।   कोभिड–१९ बाट हालसम्म ३०

शुरु नै नभई सकियो मनाङको शैक्षिक सत्र

मनाङ,  हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ । कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ ।हिमाली जिल्ला मनाङमा मङ्सिर महिनाको अन्तिम