समाचार Archive

कपिलवस्तुमा महिलाको हत्या

कपिलवस्तु, कपिलवस्तुमा एक महिलाको गए राति हत्या भएको छ । शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको हत्या भएको हो । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या

बिना गृहकार्य स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बिना गृहकार्य आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि मंसिर २१ गते बैठक बसेको थियो । आज बस्ने बैठकमा पार्टीभित्रको

अब ओलीले के गर्लान् : पदत्याग कि पार्टी विभाजन ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै गहिरिने संकेत देखिएको छ। सचिवालयमा अल्पमतमा परेका केपी शर्मा ओलीले आफूविरुद्ध स्थायी कमिटीमा बहुमत जुट्न नदिन केही नेतालाई मध्यमार्गी भूमिका निर्वाहका लागि गरेको पहल पनि असफल भएको एक

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्वचालित मूल्यअनुसार

धमाधम विद्यालय खोल्दै जनप्रतिनिधि, स्वास्थ्य मन्त्रालय भन्छ– हतार गर्नु घातक

काठमाडौं,स्थानीय तहका जनप्रतिनिधिले कोरोना महामारीबीच आफ्नो क्षेत्रका विद्यालय खोल्न निर्देशन दिइरहेका छन् ।काठमाडौं उपत्यकाका स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय खोल्न दबाब दिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले भने हतारमा विद्यालय खोल्ने निर्णय कोरोना संक्रमण प्रसारका दृष्टिले घातक हुन सक्ने

प्रहरी र सशस्त्र प्रहरीको भर्नामा ३१ गुणा बढीसम्म आवेदन

काठमाडौं, दुई सुरक्षा निकायको भर्नामा यस वर्ष उच्च आवेदन परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको भर्नामा गत वर्षभन्दा २० गुणासम्म बढी आवेदन परेको हो । नेपाल प्रहरीको जवानमा गत वर्षभन्दा करिब १८ गुणा बढी आवेदन परेको

अमेरिकामा सोमबारबाट कोरोनाविरूद्धको खोप लगाइने

काठमाडौँ, अमेरिकामा सोमबारबाट कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ ।कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने बीबीसीले जनाएको छ । पहिलो चरणमा तीस लाख डोज

आज २०७७ मंसिर २८ गते आइतबारको राशिफल

आज २०७७ मंसिर २८ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ भन्ने भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको

एटिएम बुथ तोडफोड गर्ने एक जना पक्राउ

काठमाडौं, दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङ भएको बताएका प्रहरीले जनाएको छ । महानगरीय

सुर्खेतमा गजल रस कार्यक्रम सम्पन्न

सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा गजल रस कार्यक्रम सम्पन्न भएको छ । सनिबार सुर्खेत स्थित रहेको होटेल भ्याली भ्युमा कार्यक्रमको आयोजना गरिएको थियो । सो साहित्यिक कार्यक्रमको आयोजना गजल रस सुर्खेतले गरेको थियो । कार्यक्रमको