समाचार Archive

नदी नियन्त्रण आयोजनाका प्रमुख श्रीवास्तवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्कामा बदमासी गरी भ्रष्टाचार गरेको अभियोगमा वाग्मती, लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।ग्याबिन तारमा प्रयोग गरिएको

काठमाडौँ उपत्यकामा वर्षकै धेरै चिसो

काठमाडौँ, काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ ।यसअघि बुधबार उपत्यकाको तापक्रम ३ डिग्री

कमरेडको उत्पत्ति, कम्प्रोम्याटको बिगबिगी !

कमरेड शब्द स्पेनिश भाषाको कामाराडाबाट आएको हो । जसको शाब्दिक अर्थ कोठामा सँगै बस्ने साथी हुन्छ । कमरेड शब्दले राजनीतिक रंग फ्रान्सेली क्रान्तिबाट पायो । समाजबादी र मजदुरहरुबीच सम्बोधन गर्नका लागि प्रिय शब्द बन्यो–कमरेड । युरोपमा

नेता चौलागाईको पहलमा ३९० घर परिबारलाई बाँडियो, सुधारीएको चुलो

कालिकोट, नेकपा कालिकोटका युवा नेता शिखर चौलागाईंको पहलमा ३ सय ९० घरपरिवारलाई सुधारीएको चुलो बितरण गरिएको छ । शुभकालिका गाउँपालिकामा ३ सय ९० घर दलित जनजातीलाई नि शुल्क सुधारिएको फलामे चुलो बितरण गरिएको हो । बैकल्पिक

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकाअध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । पार्टीमा परामर्श नै नगरी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि

नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४३ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ । नेपालमा थप ७ सय

नेपालमा थप ७ सय ३६ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ३६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २

ओली र दाहालबीच पुनः भेटवार्ता

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुनः भेटवार्ता भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि प्रधानमन्त्री

कांग्रेस संवैधानिक परिषद्मा सहभागी हुँदैनः नेता केसी

कास्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने जनाएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संवैधानिक निकाय विधि र विधानसँग मात्र उत्तरदायी, स्वतन्त्र र

कारागारमा एक कैदीको मृत्यु

चितवन, चितवनमा कारागारमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या