समाचार Archive

पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने

वासिङ्टन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने देखिएको छ । राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएका उनी पद हस्तान्तरण कार्यक्रममा पनि सहभागी नहुने भएको स्रोतले बताएको

संवैधानिक अध्यादेश तत्काल खारेज गर्न प्रचण्डको माग

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेशप्रति कडा आपत्ति जनाएका छन् । मंगलबार दिउँसो मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद्

प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ

भक्तपुर, भक्तपुर नगरपालिका ९ च्यामासिंह सूर्यमढीस्थित डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका-९ च्यामासिंह सूर्यमढी बस्ने ३२ वर्षीय विजय नकर्मी र सोही ठाउँ बस्ने

मन्त्रिपरिषद्‍ बैठक सम्पन्न

काठमाडौं, मन्त्रिपरिषद्‍ बैठक सम्पन्न भएको छ। बालुवाटारमा साढे ११ बजेदेखि सुरू भएको बैठक भर्खरै सम्पन्न भएको हो। बैठकमा समसामयिक विषयमा मात्र छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन् ।मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक केहीबेर अघि सुरु भएको बताएका छन् ।संवैधानिक परिषद्‍ बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्‍ बैठक बोलाएका हुन् ।

हिल्साबाट सामग्री ढुवानी शुरु

रसुवा, चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्साबाट खाद्यान्न सहित दैनिक उपभोग्यवस्तु ढुवानी सुरु हुन थालेका छ । करिब नौ महिना कोरना सङ्क्रमण र तीन महिना हिमपातले बन्द रहेका हिल्सामा पुगेर आठवटा टिपरले खाद्यन्न्न ल्याउन थालेका हुन्

छोडियो राप्तीमा १० वटा गोही

चितवन, कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो

दुवै हात नभएको शिशुको जन्म

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरकी १८ वर्षीया युवतीले दुवै हात नभएको शिशुलाई जन्म दिएकी छन् । झलारीस्थित स्वास्थ्य चौकीको प्रसूती गृहमा करिना लुहारले सोमवार दुवै हात नभएको शिशुलाई जन्म दिएकी हुन्। पहिलो सन्ताका रुपमा जन्माएको शिशु स्वस्थ्य

सन्दीप लामिछाने बिग ब्यास खेल्न अस्ट्रेलिया प्रस्थान

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग खेल्न अस्ट्रेलिया प्रस्थान गरेका छन्। मंगलबार बिहान अस्ट्रेलिया प्रस्थान गरेका सन्दीप बुधबार अस्ट्रेलियाको एडिलेट पुग्नेछन्। अस्ट्रेलियामा १४ दिनको अनिवार्य क्वारेन्टिनमा बसेपछि उनी बिबिएल टिम

संवैधानिक परिषद् बैठक पुनः ५ बजे बस्दै

काठमाडौं, संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नआएपछि केहीबेर बसेर स्थगित भएको छ।प्रधानमन्त्रीले सो बैठक बेलुकी पाँच बजेका बस्नेगरी पुनः बोलाएका छन्। यसैबीच प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक आजै केहि बेरमा बस्नेगरी बोलाएका हुन्।सभामुख सोपकोटा अनुपस्थित हुँदा गणपुरक