समाचार Archive
संसद विघटनविरुद्धको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै
काठमाडौँ, प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका १३ वटा रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र

प्रधानमन्त्रीको कदमले मुलुक अस्थीरता तर्फ धकेलियो : सांसद खड्का (भिडियोसहित)
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सभा सदस्य पदम खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेर गलत गरेको बताएकी छन् । ओलीकाेअसंबिधानीक कदमले मुलुकलाई अस्थीरता तर्फ धकेलेको बताएकी हुन । कुसेन्युजको कुसे संबादमा कुरकानी गर्दै सांसद खड्काले

सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा
काठमाडौं , सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी भ्रष्टाचारसम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ। आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी

अलमलमा सभामुख
प्रतिनिधिसभा विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषयको छिनोफानो सर्वोच्च अदालतले गर्ने नै छ। प्रतिनिधिसभा विघटनको संकेत दुईचार दिनअघि नै देखिएको थियो। तर त्यतिबेला मौन बसेका सभामुख अग्नि सापकोटा विघटनपछि सक्रिय भएर के गर्ने भन्ने प्रश्न उठ्नु
प्रचण्डसँग बादलको दोस्रो पटक सम्बन्धबिच्छेद, फकाउन सफल भए ओली
राजनीतिको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलबीच दोस्रो पटक सम्बन्धविच्छेद भएको छ ।यसअघि २०६९ सालमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थापा बिहीबार विधिवत् रूपमै ओलीको नेकपामा विलय भएका छन् ।

प्रचण्ड–नेपाल सडक संघर्षमा, ओली पक्ष प्रतिकारमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्। संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष गर्ने भएको छ भने ओली समूहले प्रचण्ड–नेपाल समूहका गतिविधिको राजनीतिक

ओली चुनावमा, प्रचण्ड–नेपाल सडकमा
काठमाडौं, स्थिर सरकार र एउटै कम्युनिस्ट केन्द्र बनाउने वाचासहित ०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। पार्टी एकता ३१ महिना पनि टिक्न सकेन। अन्ततः यही पुस ७ गते नेकपा दुई

इसाई धर्मावलम्बीहरुले आज क्रिसमस मनाउँदै
काठमाडौं, येशुको जन्मोत्सव (क्रिसमस)को उपलक्ष्यमा नेपाली इसाईहरूले पनि आज क्रिसमस दिवस भव्यरुपमा मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् । आजभन्दा २०२० वर्षअघि इजरायलको वेथलेहममा

अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष सिंह रिहा
वुटवल, अनेरास्ववियू (क्रान्तीकारी) का पुर्व केन्द्रीय अध्यक्ष तथा विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह र मगर मुक्ति मोर्चा नेपालका नेता मिनबहादुर आले रिहा भएका छन् । उच्च अदालत बुटवलले नेताद्धय सिंह र आलेलाई रिहा गर्न

आगो ताप्ने क्रममा एक महिला जलेर मृत्यु
कञ्चनपुर, कञ्चनपुरको पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो

