केपी ओलीले सत्ताको चरम दुरुपयोग गरे : नेता आचार्य (भिडियोसहित)

बिरेन्द्रनगर, सुर्खेत नेकपाका युवा नेता तथा केन्द्रीय सदस्य रामदिप आचार्यले केपी ओलीले सत्ताको दुरुपयोग गरेको बताएका छन् । कुसेन्युजको कुसे संबादमा कुराकानी गर्दै नेता आचार्यले ओलीले सत्तााको चरम दुरुपयोग गरेर संबिधानको खिल्ली उडाएको बताएका हुन ।

नेता आचार्यले ओलीका कारण देशको चापी अन्तै जान लागेको बताएका हुन् । नेता आचार्यले भने ओली कठपुती हुन देशको चापी अन्तै जादैछ हामी गम्भीर हुनुपर्ने बेला आएको छ ।

भिडियोसहित