समाचार Archive

किर्गिस्तानका दुई हेलिकोप्टर त्रिभुवन विमानस्थलमा अवतरण
काठमाडौं, विशेष अनुरोधपछि अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट पार्किङ गर्न दिइएको किर्गिस्तानको हेलिकोप्टरका दुई चालकहरु नै बेपत्ता भएका छन् । बेपता भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल र नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुबीच हल्लखल्ली नै मच्चिएको छ । किर्गिस्तानका नागरिकहरु क्याप्टेन

हिमपातका कारण लिमी गाउँ पाँच महिनाका लागि बन्द
हुम्ला, हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ । लिमी प्रवेश गर्ने दुईवटै नाका

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । शिक्षा पत्रकार सञ्जाल नेपालसँगको अन्तर्क्रियामा उनले विद्यालयबाट प्राप्त नतिजाको

मोबाइल ब्यालेन्सबाटै सामान खरिद गर्न मिल्ने व्यवस्था हुँदै
मोबाइल ब्यालेन्सबाटै सामान र सेवा खरिद गर्न मिल्ने गरी सञ्चालन हुन लागेको मोबाइल मनी सेवा सञ्चालन अनुमति माग्दै डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले राष्ट्र बैंकमा निवेदन दिएको छ । यो नेखपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकले संयुक्त
प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता रिटमाथि आज पनि सुनुवाइ हुँदै
काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज (शुक्रबार) पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ
हुस्सुले आन्तरिक उडानमा असर
काठमाडौँ, बाक्लो हुस्सु र कुहिरोले तराईका अधिकांश जिल्लामा तय भएका आन्तरिक उडानमा असर परेको छ ।नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार हुस्सु नखुलेसम्म विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीमा हुने उडान हुने सम्भावना
ताजा जनादेशमा जाने कुरा असंवैधानिक हुन सक्दैन : सन्चारमन्त्री गुरुङ
काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई सङ्कटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको बताएका छन ।‘नमस्ते ख्वप टेलिभिजन’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन

कञ्चनको गिरफ्तारीविरुद्ध विद्रोही नेकपाले सार्वजनिक गर्यो संघर्षका कार्यक्रम
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सचिवालय सदस्य तथा अन्तराष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा संघर्ष गर्ने निर्णय गरेको छ ।बुधवार प्रहरीले दक्षिण ललितपुरबाट बाँस्तोला सहित ३ जनालाई पक्रेको थियो

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्युनलाई भ्रष्टाचारको आरोपमा २० वर्ष जेल
सोल, दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई भ्रष्टाचारको आरोपमा २० वर्ष जेल सजाय सुनाइएको छ । सीएनएनका अनुसार कोरियाको उच्च अदालतले पूर्व राष्ट्रपति पार्क ग्युनलाई बिहीबार २० वर्षको जेल सजाय तोक्नुका साथै २१ दशमलब ५

ललितपुर किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ
ललितपुर, ललितपुरकी एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बाग्मती गाउँपालिका-७ गिम्दी बस्ने ३२ वर्षीय शंकर सापकोटालाई पक्राउ गरेको छ । सापकोटाले मंगलबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी

