समाचार Archive

सहायक सूचक हत्या प्रकरण : अनुसन्धानका लागि १५ पक्राउ

नेपालगन्ज, राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्या घटनाको अनुसन्धानका लागि बाँके प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । उक्त घटनाको वास्तविक कारण केही दिनमै खुल्ने प्रहरीको दाबी छ । प्रहरीले घटनालाई

भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

सिमकोट, हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर

पैशाको लोभमा बलात्कारको झुटो उजुरी दिने पक्राउ

रौतहट, आर्थिक प्रलोभनमा परेर अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरीले २ युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भन्दै ओखलढुंगाकी एक १७ वषिर्या युवती २८ पुसमा ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा

प्रचण्ड–नेपालको राजनीति बाँचिञ्जेल अध्यक्ष हुने मात्र होः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगलाई आफ्नो काम गर्न नदिएर प्रचण्ड–नेपाल पक्षले गैरराजनीतिक र अमर्यादित काम गरेको जनाएका छन् । आयोग सधै निर्वाचनको तयारीमा रहने संस्था भएको र निर्वाचन घोषणा भइसकेको सन्दर्भमा उसले आफ्नो काम गरिरहेकाले उक्त

थाहाँ पाइराख्नुस्, कुन महिनाको विवाह कस्तो हुन्छ ?

काठमाडौँ, आज हामी तपाईलाई कुन महिनामा विवाह गरेका जोडीहरु धेरै खुशी र भाग्यशाली हुन्छन् भन्ने बारेमा जानकारी दिदैछौँ । नोभेम्बर/डिसेम्बर: यी २ महिनालाई मानिसहरुले धेरै मन पराउछन् । सबैले यी २ महिनामा विवाह गर्न चाहन्छन्। यस

प्रधानमन्त्रीको स्पष्टीकरण : न्यायाधीशसँग कहिल्यै भेटेको छैन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई कहिल्यै नभेटेको दावी गरेका छन् । आज (शनिबार) काठमाडौँमा उपलब्ध प्रदेश–१ का कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अहिले मात्र नभएर कहिल्यै पनि न्यायधीशलाई नभेटेको प्रष्ट पारेका

संसद विघटनसम्बन्धी भिडिओबारे नेम्वाङको प्रतिक्रिया

काठमाडौं, नेकपा ओली समूहका स्थायी समिति सदस्य सुवास नेम्वाङले संसद विघटनबारे २०७४ सालमा दिएको अभिव्यक्तिबारे बोलेका छन् । नेकपा ओली समूहले काठमाडौंमा आयोजना गरेको प्रदेश १ को भेलालाई सम्बोधन गर्दै नेम्वाङले २०७४ सालमा दिएको उक्त अभिव्यक्ति र

‘सूर्य चिन्ह चाहियो ? बैठकमा आउनुहोस्’

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह कसैको नभइ आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव चिन्ह रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव चिन्हको विषयमा कुनै छलफल नै नहुने

मुख्यमन्त्री राईले माघ ११ मा लगनगाँठो कस्दै

काठमाडौं, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यही माघ ११ गते पूर्व ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका छन्। शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ पनि हुन् । ज्याङ्मु र मुख्यमन्त्री राईको

२४ घण्टामा २४० कोरोना संक्रमित थपिए

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको