समाचार Archive

यसकारण विप्लवका युवाहरुद्धारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
नेपालगन्ज, विप्लव नेतृत्वको नेकपाको सहायक सङ्गठन, युवा सङ्गठन नेपालले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएको छ।नेकपा र सरकार बिचमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न र जेलमा बन्दी जीवन बिताइरहेका पार्टीका नेता/कार्यकर्ताहरूको यथाशीघ्र रिहाईको लागी धर्ना

सुर्खेतमा गाडी दुर्घटना, ११ घाइते, ५ को अवस्था गम्भीर
विरेन्द्रनगर, वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सुर्खेत रेडियो नेपाल नजिकदेखि जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो ।उक्त दुर्घटनामा घाइते

३ किलो सुनका गहनासहित २ पक्राउ
काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानतर्फको ब्यागेज क्षेत्रबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।३ किलो ३ सय ६० ग्राम सुनका गहना भेटिएपछि कैलालीको बर्दगोरिया–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम–२ का ४७ वर्षीय

अर्काको नाममा कक्षा १२ को परीक्षा दिने पक्राउ
वीरगन्ज, पर्साको पर्सागढी नगरपालिकाको बरवाटाडी स्कुलमा अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पर्सागढी नगरपालिका ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार सन्दीप दास थारूको अंग्रेजी विषयको परीक्षा दिने राजकुमार दासलाई

हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती
काठमाडौं, के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर

चोरीका १६ मोटरसाइकलसहित छ पक्राउ
काठमाडौं, जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ व्यक्तिलाई पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका
मुग्लिन-नौबिसे सडक अवरुद्ध
चितवन, पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो

असोज ४ देखि नयाँ नोट
काठमाडौं, नजिकिँदै गरेको दशैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो । राष्ट्र

जसपामा सरकारको नेतृत्वबारे दुई विकल्प
काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) नेपाल आफ्नो दलले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाए अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा र नपाए राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन बैठकमै सरकार विस्तार
आजदेखि कक्षा १२ को परीक्षा शुरू
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले बुधबारबाट कक्षा १२ को परीक्षा शुरू गर्दै छ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालका अनुसार असोज ८ गतेसम्म सञ्चालन हुने

