समाचार Archive
यसरी दार्जिलिङमा अध्ययनरत नेपाली विद्यार्थीहरु पोशाकमै घर फर्किन थाले..
भारतको पश्चिम बंगाल राज्यको पहाडी भूभाग दार्जिलिङ अशान्त छ । शिक्षाका लागि निकै शान्त क्षेत्र मानिएको दार्जिलिङमा नेपाल, भूटान तथा भारतकै विभिन्न राज्यहरुबाट अध्ययनका लागि जाने विद्यार्थीहरुको संख्या उल्लेख्य छ । विगतमा कहिले विद्यालयमा असर नपरेको
गोर्खाल्यान्ड आन्दोलन जीटीएका सबै सभासदले संयुक्त रूपमा दिए राजीनामा
भारतको पश्चिम बंगालमा अलग गोर्खाल्यान्ड राज्य मागसहित नेपाली भाषीको आन्दोलन चर्किंदै जाँदा शुक्रबार गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ ९जीटीए० का सभासदहरूले संयुक्त रूपमा राजीनामा दिएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ । गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष तथा जीटीए
नारायणगढ–मुग्लिङ सडकखण्ड दिनमा ६ घन्टा अवरोध, दशौँ हजार यात्रुलाई सास्ती
नारायणगढ–मुग्लिङ सडकको स्तरोन्नति कार्य गत चैतमै सकिनुपर्ने थियो, तर अहिलेसम्म आधा मात्र काम भएको छ। दिनमा ६ घन्टासम्म अवरोध गरेर, दशौँ हजार यात्रुलाई अलपत्र पारेर निर्माण भइरहेको सडकमा जम्मा ५० कामदार कार्यरत छन्। राजधानीबाट पूरै देशलाई
अधिकाँश गाउँ/नगरका कार्यालय पालमुनि , खारेज हुँदै गरेका कार्यालयलाई अर्बौं बजेट
स्थानीय निकाय पुनःसंरचनासँगै ३१ वैशाखमा केही प्रदेशमा स्थानीय तह निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले कामसमेत सुरुवात गरिसकेका छन्। अरू केही प्रदेशमा १४ असारमा निर्वाचन हुँदै छ। सदरमुकाममा केन्द्रित प्रायः सम्पूर्ण सरकारी कार्यालय गाउँपालिका र नगरपालिकामै गाभिने चर्चा
कतारी ऊँटलाई नाकाबन्दी, नेपाली गोठालालाई तनाव
साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ। साउदीको निकै पुरानो बजार अल होफुफमा कतारीको बाक्लो आवतजावत हुन्थ्यो। त्यससँगै जोडिएको विशाल मरुभूमिमा कतारी नागरिकको उँट र बाख्राका सयौं गोठ
सिमामा असुलीका लागि भारतीय प्रहरीको अवरोध
सडकमा गाडीको लाम व्यवस्थित गर्ने नाममा सुनौली नजिकको कोतवाली थानाका भारतीय प्रहरीले नेपालतर्फ आएका मालबाहक गाडीबाट अवैध असुली गर्ने गरेका छन्। भारतको दिल्ली, राजस्थान, पन्जाब, गुजरात, महाराष्ट्रलगायतका स्थानबाट नेपालका लागि औद्योगिक र व्यापारिक सामान लिएर आएका
राजपाले बढायो चुनावी सरगर्मी, केन्द्रीय नेता घरदैलोमा
राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन लगायत मधेसका माग पूरा नभएको भन्दै चुनावमा भाग नलिए पनि उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य जोगाइ राख्न स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन् । केन्द्रीय नेता तिनै स्थानीय
जोगिएला त देउवाको साख ?
हरिया रूख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ। डडेल्धुराको अमरगढी नगरपालिका बजारको शिरभरि टाँगिएका कांग्रेसका यी ‘ध्वजा-पतगा’हरूलाई हँसिया-हथौडा, सूर्य अनि गाई चिह्नअंकित रंगीन झन्डाले बेस्सरी जेलिदिएका छन्। यहीँबाट प्रस्ट हुन्छ, प्रधानमन्त्री तथा कांग्रेसका
देश ‘देउवाले बनाउन्या हुन्, गाउँ हाम्ले बनाउन्या हाे ’
प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल। दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो। चिया झुपडीको पुरानो बेन्चमा बसेर गन्यापधुरा गाउँपालिकाका माओवादी अध्यक्ष उम्मेदवार ईश्वरीदत्त भण्डारी आफूले पाउन सक्ने मतको हिसाब निकाल्दै हुनुहुन्थ्यो। डलेल्धुरा जिल्लाको
प्रधानमन्त्री देउवा भारत भ्रमणको तयारीमा
प्रधानमन्त्री शेर बहादु रदेउवाको भारत भ्रमण्को तयारी स्वरुप उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । आजको कान्तिपुरमा खबर छ । प्रधानमन्त्रीको भ्रमण तय गर्न दोस्रो चरणको निर्वाचन लगत्तै उनी सानो

