समाचार Archive

तत्कालीन ‘जनसत्ता’ का लिखतलाई वैधानिकता दिलाउँदै माओवादी जनप्रतिनिधि

काठमाडौं : स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा ‘जनसत्ता’ का जग्गा पास (लिखत) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन्। कानुनले तत्कालीन ‘जनसत्ता’को लिखतलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखत पासलाई मान्यता

सुरक्षाकर्मीलाई जथाभावी अन्तर्वार्ता नदिन र वक्तव्यबाजी नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले सुरक्षाकर्मीहरूलाई जथाभावी अन्तर्वार्ता नदिन र वक्तव्यबाजी नगर्न निर्देशन दिएका छन्। बुधबार पदभार ग्रहण गर्दै गृहमन्त्री शर्माले प्रहरी अधिकृतहरूले जथाभावी रूपमा वक्तव्य दिँदा प्रहरी संगठनमा आँच आएको बताउँदै भने, ‘प्रहरी संगठनका अधिकारीलाई

यस्तो छ देउवा नेतृत्वको मन्त्रिपरिषद पहिलो बैठकको निर्णय

काठमाडौं,सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको पहिलो बैठकले संविधानले निर्दिष्ट गरेअनुरुप संविधान कार्यान्वयन, संक्रमणकालीन

प्रधानमन्त्री देउवासहित ८ मन्त्रीको शपथ, कसलाई कुन मन्त्रालय ?

काठमाडौं,प्रधानमन्त्री शेरबहादुर देउवासहित पहिलो चरणमा बुधबार ८ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुले बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । नवगठित मन्त्रिपरिषदमा नेपाल लोकतान्त्रिक

सदाचार नीति बनाउने निर्णयमा हस्ताक्षर गर्दै, प्रधानमन्त्री देउवाले सम्हाले कार्यभार

काठमाण्डौ ,नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिए लगत्तै पदभार सम्हालेका छन् । उनले पदभार सम्हाल्दै राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् । देउवाले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् । यस्तै अन्तर

सात मुलुकले तोडे कतारसँगको कूटनीतिक सम्बन्ध, कतारको विमानलाई समेत प्रतिबन्ध

काठमाडौं, इजिप्ट र साउदी अरबले कतारको बिमानलाई आफनो हवाई मार्ग प्रयोग गर्नमा प्रतिबन्ध लगाएका छन् । क्षेत्रीय स्थिरतालाई खलल पुर्‍याएको आरोपमा सोमबार कतारसँगको सम्बन्ध तोड्ने सात मुलुक मध्येका इजिप्ट र साउदी अरवले कतारको विमानलाई आफ्नो हवाई

१२ वर्षपछि सत्तामा फर्कंदै देउवा ,गणतन्त्रका दश वर्षमा दशौं प्रधानमन्त्री

काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवा १२ वर्षपछि सत्तामा फर्कंदै छन् । गणतन्त्रका १० वर्षमा १०औं प्रधानमन्त्रीका रूपमा उनी मंगलबार संसद्बाट निर्वाचित हुँदै छन् । तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति देउवालाई राजा ज्ञानेन्द्रले २९ जेठ ०६१ मा प्रधानमन्त्री

भारतीय माओवादीको अर्काे आक्रमण

काठमाडौं,भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को एम्बसुमा परेर ओडिसा(आन्ध्र क्षेत्रमा तैनाथ विशेष फोर्स ‘स्पेसल अपरेसन ग्रुप’ (एसओजी) का एकजना सदस्यको ठाउँका ठाउँ मृत्यु भएको र अरू १० जना मरणासन्न अवस्थामा रहेका कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अबैध प्राबिधिक कलेज संचालकलार्इ अखिल क्रान्तिकारीकाे जनकारवाही

बाँके ,काेहलपुर नेकपा निकट भातृ संगठन अखिल क्रान्तिकारीले शैक्षिक माफिया बिरूद्ध् फेरी  अर्काे कारवाहि गरेकाे छ । बाँकेकाे कोहलपुर स्थीत शिवालय टेक्नीकल कलेजका संचालकहरू द्भय शैक्षीक सञ्चालकहरू दिपेन कठायत र जनक बडुवाललाइ अबैधानीक रूपमा प्राबिधिक कलेज संचालन

निन्द्रामा घुर्ने मानिसको उपचार त्रिवि शिक्षण अस्पतालमा यसै वर्षदेखि

काठमाडौं,सँगै सुत्ने मानिस रातभर घुर्दा कति तनाव होला ? यो घुराइपीडितलाई बाहेक कमैलाई थाहा होला । दिनभर थकाइले चुर भएर घुराइका कारण राम्ररी सुत्न नसक्नेको समस्यालाई अब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह स्मृति नाक,