समाचार Archive

बढ्न थाले भाइरल ज्वरोका बिरामी

पाल्पाका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । वर्षायाम शुरु भएसँगै जिल्लाका विभिन्न अस्पताल, क्लिनिकमा भाइरल ज्वरोका बिरामी दिनहुँ बढ्दो अवस्थामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । एक हप्ता अघिदेखि जिल्लाका विभिन्न

सावधान ! धेरै टिभी हेर्ने बालबालिकामा यस्तो खतरा

यदि तपाईका नानीबाबुहरुले लगातार ३ घण्टा भन्दा बढि समय टिभी हेर्न, कम्प्युटर गेम, ट्याव्लोइड तथा स्मार्टफोनमा समय बिताउछन् भने सावधान रहनुहोस् । यो बालबालिकाको स्वास्थ्यका लागि घातक हुन सक्छ । एक रिपोर्टका अनुसार घण्टौसम्म टिभीको स्क्रिनमा

हाेला त ? अाज मन्त्रिमण्डल विस्तार…..

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बुधबार) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन । नेपालको ४०औँ प्रधानमन्त्रीका रुपमा गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले जेठ २४ गते आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । प्रधानमन्त्रीका स्वकीय

मुम्बईमा पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

भारतको आर्थिक राजधानी मुम्बईमा मङ्गलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । १९ जनालाई घाइते अवस्थामा बाहिर निकालिएको थियो । घटनामा अझै केही व्यक्ति फसेको बताइएको छ । उनीहरूको उद्दारका लागि

नेपाल सरकार रक्षा मन्त्रालयकाे वेवसाइट खतरानाक ह्याकरले गरे ह्याक

नेपाल सरकार रक्षा मन्त्रालयकाे वेवसाइट ह्याक भएकाे छ । नेपाल सरकारकाे महत्वपूर्ण मन्त्रालयकै वेवसाइट ह्याक भएपछि नेपालमा वेव सेक्युरिटीकाे समस्या झन बढेकाे छ । रक्षा मन्त्रालयको http://mod.gov.np/ वेभसाइट ह्याकरले ह्याक गरेका हुन् । उक्त वेवसाइट खोल्दा

नेपालमा अहिलेसम्मकै ठूलो साइबर हमला,

साइवर ह्याकरहरुकाे एक समूहले नेपालमा अहिलेसम्मकै ठूलाे अाक्रमण गरेकाे छ । साे समूहले नेपाल सरकारकै वेवसाइटहरुलार्इ अाक्रमणकाे निशाना बनाएकाे छ । अाफूलार्इ प्याडक्स साइबर घोस्ट नामक परिचय दिएकाे हमलाकारीले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक

बालिका बिक्रीको अभियोगमा ‘ठिले’ पक्राउ

वाह् वर्षीया बालिकालाई भारतमा लगेर बिक्री गरेको अभियोगमा घ्याङफेदी–७ का ४४ वर्षीय मानबहादुर तामाङ ‘ठिले’लाई प्रहरीले पक्राउ गरेको छ । ठिलेमाथि ती बालिकालाई दस वर्षअघि भारतमा लगेर बिक्री गरेका अभियोग लागेको छ । उनका विरुद्ध १०

भाडा तिर्न नसकेपछि राप्रपाको कार्यालयमा ताला

लामो समयसम्म घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा घरधनीले ताला लगाइदिएका छन । कार्यालय प्रायोजनका लागि लिएको कोठाको भाडा नदिएको भन्दै घरधनी बालकृष्ण वाग्लेले ताला लगाएका हुन् । बेसीशहर नगरपालिकाको वडा नं. ८ शेरा ओरालोमा

जहाँ कसैको पनि तलब गोप्य छैन

ओस्लो – बेलायती अखबारहरुले केही दिनअघि बीबीसीका स्टार एङ्कहरुको तलब सार्वजनिक गरे । कसले कति तलब बुझ्छन् भन्नेबारेको यो सूचना त्यहाँ सर्वसाधारणका लागि पहिलोपटक सार्वजनिक भएको हो । तर, उएटा यस्तो मुलुक पनि छ, जहाँ कसैको

यातायात ब्यवस्था विभागको डाटा उच्च जोखिममा ,

यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले प्रयोग गर्ने भेईकल रजिस्ट्रेसन सिस्टम भीआरएस को सफ्टवेर एक निजी कम्पनीको जिम्मा राखिँदा गम्भीर समस्या देखिएको छ । आव २०६६, ६७ मा सफ्टवेर निर्माण गरी भाभागलाई जिम्मा दिनेगरी भएको सम्झौता अहिलेसम्म