समाचार Archive
पसल सिलबन्दीको विषयमा अर्थ र आपूर्तिमन्त्रीबीच झगडा
बजार अनुगमनका क्रममा सिलबन्दी गरिएका पसलको अनुसन्धानमा अर्थ मन्त्रालयका प्रतिनिधि माग गर्न पुगेका आपूर्तिमन्त्री र अर्थमन्त्रीबीच शुक्रबार चर्काचर्की भएको छ।कारबाही सुरु गर्ने क्रममा अर्थका प्रतिनिधि नभएकाले अहिले प्रतिनिधि पठाउन नमिल्ने अडान अर्थका अधिकारीले राखेपछि चर्काचर्की भएको
चरण-चरणको चुनावले खर्च ह्वात्तै बढ्यो
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तीन चरणमा सम्पन्न गर्दा चुनाव खर्च पनि ह्वात्तै बढेको छ । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गर्न ६ अर्ब ३० करोड खर्च गरेको आयोगले तेस्रो चरणअन्तर्गत असोज २ को
सिसडोलबासीले मानेनन् उपमेयरको अनुरोध
उपत्यकाको फोहोर व्यवस्थापन कठिन बन्दै गए पछि स्थानीयबासीसँग वार्ता गर्न राजधानीका दुई महानगरपालिकाका उपमेयरहरु सिसडोल ल्यान्डफिल साइट पुगेका छन् । उपमेयर हरिप्रभा खडगी र गीता सत्याल शुक्रबार साँझ सिसडोल पुगेका थिए । उपत्यकामा चार दिनदेखि फोहोर
आयल निगम घोटालामा : अमेरिकी राजदूतको यस्तो आयो प्रतिक्रिया
अमेरिकी राजदूत एलाइना तेप्लिजले भ्रष्टाचारका घटनाबारे सरकारले छानबिन गर्नुपर्ने बताएकी छन् । आयल निगममा भउको घोटालाबारे प्रतिक्रिया जनाउँदै राजदूत तेप्लिजले यस्तो प्रतिक्रिया दिएकी हुन् । रिपब्लिका अंग्रेजी दैनिकको बुधबारको सम्पादकीय ट्विट गर्दै उनले भनेकि छन्, -भ्रष्टाचारका
गोरखपुर दुर्घटनामा सात नेपालीको मृत्यु
भैरहवा – भारतको गोरखपुरनजिक पुरन्दरपुर भन्ने ठाउँमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ । घटनामा एक भारतीयको पनि मृत्यु भएको छ । रेडिमिक्स र कार एक आपसमा ठोक्किदा चार पुरुष, एक महिला र
काम छाडेर ठेकेदार बेपत्ता : स्वस्थ्यका भवन निर्माण अलपत्र
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् । यसरी भाग्नेमा पूर्वमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कम्पनी पनि रहेको छ । यी कम्पनीले
सगरमाथाको उचाइ नापिँदै : करिब १० करोड खर्च हुने
सगरमाथाको उचाइ मापन कार्यलाई छिट्टै अगाडि बढाउने गरी तयारी तीव्र पारिएको छ । त्यसका लागि नापी विभागले क्रमिकरुपमा जनशक्ति र भौतिक पूर्वाधारको तयारी शुरु गरेको छ । सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले संयुक्त रुपमा गर्ने
बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दियो, दुई घाइते
नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बा १ झ ७१६३ नम्बरको झण्डावाल गाडीको ठक्करबाट बा ४८
गणपुरक संख्या नपुग्दा संसद बैठक स्थगित
गणपुरक संख्या नपुगेपछि व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । शुक्रबारको बैठकमा भूमिसुधारमन्त्री गोपाल दहितले समाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहित मधेसी आयोग विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । तर, नेमकिपाका सांसद प्रेम सुवालले
१७ वर्षदेखि साउदी अरबको जेलमा सन्तबहादुर
पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका छन । उनले भेडा चोर्न आएका व्यक्तिको हत्या

