समाचार Archive

के हुँदै छ बाहिरी चक्रपथकाे काम ?
उपत्यकाभित्र झण्डै ४० बर्षअघि चक्रपथको निर्माण भएको थियो र हाल सञ्चालनमा पनि रहेको छ । चक्रपथको वरिपरि समयसँगै बढ्दो सवारी आवागमन, घनावस्ती र पैदलयात्रुको चापले साँघुरिदै गएपछि बाहिरी चक्रपथको अवधारणा आएको हो । हालसम्म सात करोड

जग्गा प्लटिङ फेरि फुकुवा : यस्तो छ मन्त्रालयको तयारी
साउन, भदौ र असोज यसै पनि जग्गाको कारोबारमा मन्दी हुने बेला, झन् कृषियोग्य जग्गाको प्लटिङ रोक्का गरिएपछि लगनखेल (ललितपुर)को मालपोत कार्यालयमा भीडभाड स्वाट्टै घटेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । दिनमा एक-डेढ दर्जन सेवाग्राही कित्ताकाटका

प्रधानमन्त्री देउवालाई मोदीको ‘सरप्राइज’ :किन मोदी खुशी भए
याँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्धारितभन्दा एक दिनअगावै प्रधानमन्त्री शेरबहादुर देउवासँग आकस्मिक भेट गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । मोदीले दिए ‘सरप्राइज’ पाँचदिने राजकीय भ्रमणमा बुधबार मध्याह्न नयाँदिल्ली पुगेका देउवालाई बुधबार साँझ

राज्यमन्त्री थपिएपछि भद्रगोल : सहसचिव भए विस्थापित
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारमा २३ जना राज्यमन्त्री थपेपछि मन्त्रालय भद्रगोल बनेका छन् । देउवाले ठूलो संख्यामा राज्यमन्त्री थप गरेपछि मन्त्रालय भद्रगोल बनेका हुन् । साना मन्त्रालयमा राज्यमन्त्री बस्ने ठाउँ नभएपछि सहसचिवको कार्यकक्षलाई राज्यमन्त्रीको कार्यकक्ष

भारतले मेची नदीमाथि १५९ करोड भारुको लागतमा पुल बनाउने
भारतले मेची नदीमाथि १५९ करोड भारुको लागतमा पुल बनाउने भएको छ। नेपालको काकडभित्ताबाट भारतको पानीट्याङ्की बाइपास जोडिने गरी यो नयाँ पुल बनाउने समझदारी पत्रमा भोलि दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने

आकस्मिक रूपमा किन भेटे मोदीले देउवालाई ?
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीच बुधबार साँझ भेटवार्ता भएको छ। बिहीबारको दुईपक्षीय वार्ताको तयारीस्वरूप आकस्मिक भेटवार्ता भएको नेपाल अधिकारीहरूले जानकारी दिएका छन्। कार्यतालिकामा नभएको भेटघाटका लागि दूतावासमा आयोजना गरिएको कार्यक्रम छोट्याएर

मायाको मान्द्रो, मायाकै बिस्कुन
गर्नु छ धेरै बाँच्नु छ अझै लामो छ जीवन दुखमा आँखा चिम्लिनु पर्छ हुँदैन रुदन चारै र मैन्हा कसै र पनि यो कष्ट खप्टिनू हे भाइ मेघ ! उनलाई मेरो यो सम्चार भन्दिनू । परदेशी भावमा

डाक्टर साप ! इतिहासले साेधेका यक्ष प्रश्नहरूकाे उत्तर दिनबाट तपाईं भाग्दै हुनुहुन्छ
सम्माननिय पुर्ब प्रधानमन्त्री तथा बर्तमान नयाँ शक्ति नेपालका सँयाेजक डाक्टर बाबुराम भट्टराई ज्यु । नमस्कार तपाईंको स्वास्थ्य केही समस्या भएको कुरा मैले पत्र पत्रिकामा पढेर थाहा पाए । र फेरि अप्प्रेसन गरि सन्चो भएको खबर

पुल नहुदा यस्ताे जोखिमपूर्ण यात्रा
बझाङ । गाउँ नजिकै रहेका अधिकांश खोलामा झोलुङगे पुल नहुदा यहाँका स्थानीय बासीले काठेपुलको जोखिम यात्रा गर्नु परेको छ । जिल्लाको बुङगल नगरपालिका -९ स्थित देउलीकोट, कफलसेरी र पिपलकोट गाउँका बासिन्दा काठेपुलको जोखिम यात्रा गर्न बाध्य

केपी अाेली भन्छन -‘भारतीय बाँध र तटबन्ध हटाउन वार्ता गर्नुहोस्’
प्रमुख प्रतिपक्षी दल एमाले नेता केपी शर्मा ओलीले भारतले एकतर्फी रूपमा निर्माण गरेका बाँध र तटबन्धन भत्काउने विषयमा प्रधानमन्त्रीले भारतीय अधिकारीसँग परिणाममुखी एवं खुला छलफल गर्ने विश्वास व्यक्त गरेका छन् । व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा विशेष