समाचार Archive

निर्वाचनकाे मुखैमा ३ थान हतियार सहित भारतीय नागरिक पक्राउ

मंसिर २१ गते हुन गइरहेको प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचन नजिकिदै जादा बाँकेको डुडुवा गाउँपालिका ६ बदलिपुरवाबाट सोमबार दुई थान कटुवा पेस्तोल र १ थान भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी

इन्डोनेसियामा ज्वालामुखीको खतरा, एक लाख मानिसलाई अन्यत्र सर्न चेतावनी

एजेन्सी,इण्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने खतरा बढेपछि त्यहाँका एक लाख मानिसलाई अन्यत्र जान चेतावनी दिइएको छ । इन्डोनेसियाको प्रशासनले बाली द्वीपमा उच्चस्तरीय चेतावनी दिँदै तत्काल आसपासको क्षेत्र खाली गर्न चेतावनी दिएको हो । प्रशासनले

यसकारण मतपेटिका सदरमुकाम ल्याइएन

बझाङ, मंसिर ११ । बझाङको विकट तथा उच्च हिमाली गाउँपालिका काँडाका तीनओटा मतपेटिका दलहरुबीचको विवादले सदरमुकाम चैनपुर पुर्‍याउन तीन दिन लाग्ने भएको छ ।  वाम गठबन्धन र नेपाल कांग्रेसका प्रतिनिधिहरुले विवाद गरेपछि मतपेटिका काँडामै राखिएको छ

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकार, धमाधम सरूवा बढुवा

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गृह मन्त्रलायले सर्लाहीमा एकै दिन तीनजनासम्म प्रमुख जिल्ला अधिकारी फेर्यो । मन्त्रालयले १५ कात्तिक बिहान उपसचिव कृष्णचन्द्र पौडेललाई निमित्त प्रजिअको जिम्मेवारी दिएको थियो । त्यसै दिन दिउँसो रौतहटका प्रजिअ उद्धवबहादुर थापालाई सर्लाहीको

बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा

मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत

एमाले उपाध्यक्ष भिम रावलको उम्मेदवारीविरुद्ध उजुरी

नेकपा एमालेका उपाध्यक्ष भीम रावलको उम्मेदवारी रद्द गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि एमाले र माओवादी केन्द्रका साँझा उम्मेदवार रावलले निर्वाचन आचारसंहित विपरित काम गरेको

गुल्मीकाे न्याउलेको जंगलमा बम विस्फोट, मतपेटिका छोडेर भागाभाग

चुनावी कार्यक्रममा जाँदै गर्दा जिल्लामा नेपाली काँग्रेसका नेताहरुलाई लक्षित गरेर बम विस्फोट भएको छ । गुल्मी जिल्लाको क्षेत्र नं २ मा चुनावी कार्यक्रममा जाँदै गर्दा अज्ञात समूहले नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नं

जाजरकोट कुसेगाउँपालिकामा मतपेटिकालाई लक्षित गरि बम प्रहार

जिल्ला सदरमुका खलंगामा ल्याउदै गरेको मतपेटिकालाई लक्षित गरि सोमबहार विहान बम प्रहार गरिएको छ । कुशेगाउँपालिका, १ रोलखोलामा सोमबार विहान ८ः ३० बजे बम प्रहार भएको प्रहरीले जानाएको छ ।प्रहार गरिएको बम बिस्फोट हुदा मतपेटिका बोकेका

यसरी ठगिए एमबीबीएस अध्ययन गर्न बङ्गलादेश पुगेकाहरू

एमबीबीएस अध्ययनका लागि बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने गरेका छन्। बङ्गलादेश पुगेर ठगिने मात्र होइन, नेपालमै शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी)बाट ठगिने गरेका छन्। नेपाल मेडिकल काउन्सिलका अनुसार सयौँ विद्यार्थी बङ्गलादेशमा गएर ठगिएका छन्। नेपाली कन्सल्टेन्सीहरूले बङ्गलादेश पठाएबापत

नेपाली गुन्डा: भुटानी पासपोर्ट, रसियन गर्लफ्रेन्ड

बुटवल क्षेत्रमा गुन्डागर्दी गर्दागर्दै मनोज पुन प्रहरीबाट जोगिन एमालेमा आबद्ध भए । तर, एमालेले उनलाई कारबाही गर्यो । त्यसपछि उनले चार वर्षअघि धम्की र असुलीको धन्दा सुरु गरे । तर, सोचेअनुसार कमाउन सकेका थिएनन् । उनको