समाचार Archive
चुनौतीको घेरामा गृहमन्त्री बादल
नेपाल प्रहरीको नेतृत्व परिवर्तनको संघारमा छ। प्रहरी महानिरीक्षक बन्न अहिलेदेखि नै आकांक्षीको दौडधुप सुरु भइसकेको छ। चैत २८ मा आईजीपी प्रकाश अर्यालले अनिवार्य अवकाश पाउँदैछन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। यसअघि प्रहरीको नेतृत्व
गोप्य सूचना अब सीधै प्रधानमन्त्रीलाई
सरकारले समग्र गोप्य सूचना सीधै प्रधानमन्त्रीसमक्ष पुर्याउने गरी संयन्त्र निर्माण अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपालको भूराजनीतिलाई समेत ध्यान दिँदै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार एकाइ’ तथा ‘स्वतन्त्र विज्ञ समूह’ राख्ने गरी गृहकार्य बढाइएको आजको

वडाअध्यक्षमाथि लाग्यो कुखुरो चोरेको आरोप
कालिकोटः जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीलाई कुखुरो चोरीको आरोप लागेको छ । गत फागुन ६ गते राति वडाअध्यक्ष र सदस्यले स्थानीय अर्जुन खत्रीको कुखुरो
क्रान्तिकारी पत्रकार संगठन नेपाल काठमाडौँको दोस्रो जिल्ला सम्मेलन सम्पन्न
क्रान्तिकारी पत्रकार संगठन नेपाल काठमाडौँको दाेस्राे जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले करण बडालको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । नव निर्वाचित ३५ सदस्यीय कार्यसमितिमा करण बडाल अध्यक्ष सहित उपाध्यक्षमा शैलेश डंगोल, सचिवमा
प्रहरीको चर्काे विरोधपछि ६ घण्टासम्म युवतीलाई कुट्ने भोले बाबा पक्राऊ
काठमाडौं । कैलालीको घोडाघाडी नगरपालिका ५ देउकलीमा विहिबार बोक्सीको आरोपमा निर्घात कुटीएकी एक चेलीको घोडाघोडी अस्पतालमा सामान्य उपचार पछि सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ । आफुलाई भोलेबाबा बताउँने राम बहादुर चौधरीले स्थानिय २० वर्षिया राधा
यी हुन् महरा !
काठमाडौं । शान्ति प्रक्रियामा आएपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निरन्तर लाभको पदमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने महरा दस बर्षबीचमा तीन पटक उप–प्रधानमन्त्री र ६ पटक मन्त्री भए । एकपछि अर्को
काठमाडौँ महानगर : ज्येष्ठ नागरिकलाई घरघरमा दिइने उपचार सेवा स्थगित
ठमाडौँ महानगरपालिकाले छ महिनादेखि सुरु गरेको जेष्ठ नागरिकलाई घरघरमा दिइने उपचार सेवा तत्कालका लागि रोकिएको छ । हाल चिकित्सक र नर्सको अभावका कारण निरन्तरता दिन नसकिएको काठमाडाैँ महानगरपालिका जनस्वाथ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिए ।
नेपालगञ्ज फोनबाट धम्क्याएर चन्दा माग्ने ६ जना पक्राउ
नेपाललगन्ज फाेनबाट धम्क्याएर चन्दा माग्ने ६ जना ब्यक्ती पक्राउ परेका छन । मोबाईल नम्बर ९८६९६५९९४९ बाट नेपालगञ्ज,कोहलपुर र दांङ क्षेत्रका केही उद्योगी व्यवसायीहरुलाई फोन कल र म्यासेज गरी रकम माग गरेको अभियोगमा नेपाल प्रहरीको टोलीले ६
आज सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै
संघीय संसदको सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । भोलि हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन शुक्रबार बिहान १० बजेदेखि दिउँसो
महरा सभामुख बन्ने पक्का !
माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ। एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबन्डा भएअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो। यद्यपि यसको औपचारिक निर्णय भने उसले गरिसकेको छैन।

