समाचार Archive

आज बजेट ल्याउँदै ७५३ स्थानीय सरकार

काठमाडौं । ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी

हुम्लाको त्यो ऐतिहासिक लिमी उपत्यका

हुम्लाको लिमी उपत्यका करिब ११ सय वर्षअघि नै आवाद भएको क्षेत्र हो । यसकारण परम्परागत धार्मिक वास्तुशास्त्र अध्ययनका हिसाबले यो गाउँ निकै महत्वपूर्ण छ । यसबाहेक लिमी उपत्यका प्राकृतिक र भौगोलिक दृश्यावलोकनका लागि पनि वास्तवमै अलौकिक

एसपीपी अस्वीकार गरेपछि नेपालसँग चीन खुसी

काठमाडौँ ,उत्तरी छिमेकी चीनले अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अस्वीकार गर्ने नेपालको निर्णयको प्रशंशा गरेको छ। सम्झौता नेपालको हित प्रतिकुल भएको भन्दै तीब्र विरोधपछि सरकारले अस्वीकार गर्ने निर्णय गरेको थियो । नेपालको निर्णयमाथि बिहीबार चीनको

विप्लव समुहमा गयो पहिरो : प्रभावसाली नेता पुन सहित ४ नेताले दिए राजिनामा

धनगढी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटव्युरो सदस्य सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका छन् ।जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पुर्व

भारतको किन्नौरमा जाजरकोटका एक युवा सम्पर्क बिहिन

सुर्खेत,भारतमा जाजरकोटका एक युवा छ दिनदेखि सम्पर्क बिहिन भएका छन । बारेकोट गाउँपालिका १ रामिडाडा स्थायी घर भएका बर्ष ३८ का अमृत पुन भारतको रिकान पिउ नजिजबाट ब्यपत्ता भएका हुन ।घरबाट नेपालगन्ज पुग्दासम्म सामान्य रहेका पुन

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक बीच सम्झौता

विरेन्द्रनगर, आज मिति २०७९ असार ७ गते मध्यपश्चिम विश्वविद्यालय, उपकुलपति कार्यालयमा मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेड बीच सहकार्य, कार्यगत एकता र आपसी सहयोगलाई निरन्तरता दिदै दुवै संस्था बीचको सुमधुर सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउने उद्देश्यका

रवी लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ, संचारकर्मबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा नयाँ दल निर्माणको घोषणा गरेका छन् । लामिछानेले ुराष्ट्रिय स्वतन्त्र पार्टीु निर्माणको घोषणा गरेका हुन् । लामिछानेले भनेका छन्, ।

बाँकेमा इन्टर स्कुल ट्यालेन्ट हन्ट आयोजना हुने

बाँके, बाँकेमा टिएफएफ इभेन्ट्सद्वारा इन्टर स्कुल ट्यालेन्ट हन्ट २०२२ आयोजना हुने भएको छ । कलाको क्षेत्रमा रुचि भएकाहरुको लागी यस कार्यक्रमले अवसर प्रदान गर्ने र अन्तरनिहित प्रतिभालाई प्रवर्द्धन गर्ने आयोजक समितिले जनाएको छ।डान्स, म्युजिक, कला-साहित्य तथा

दया संग्रह

यो धर्तिमा बस्नकोलाई मानिस मात्रै हैन पशुपक्षिंहरुको अधिकार नै छैन चाहे सुतुन पानी मुनि चाहे सुतुन बनमा चाहे बसुन घर गोठमा डरै डर छ मनमा ।यिनको पनि छोराछोरी यिनको पनि घर छ जतातिर हेरेपनी उतै तिर

साउदी अरेबियाको मक्का जाने हज यात्रीहरुलाई बिदाई

बाँके । मुस्लिम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा जाने हज यात्रीहरुलाई बाँकेमा औपचारिक बिदाई गरिएको छ ।मुस्लिम युवाहरुद्वारा नेपालगञ्जको इदगाहमा आयोजित एक कार्यक्रमका बिच बाँकेबाट जान लागेका हाजीहरुलाई टोपी, गम्छा र महिलाहरुलाई एहराम प्रदान गरी