समाचार Archive

प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात जना पक्राउ,कुकुरले गर्‍यो पहिचान

बाँके,लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो । प्रदेश नं

जीवन्तलाइ ३ दिन भित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं,  नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं जनवर्गीय संगठनका इन्चार्ज मोहनबहादुर कार्की ‘जीवन्त’लाई तीन दिन भित्र अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ । सोमबार बन्दी प्रत्यक्षीकरणको रिट माथी भएको बहस सुनुवाईपछि अदालतले कार्कीलाई बाटोको म्याद

कालिकोटको पचालझरना गाँउपालिकामा गोठालालाई पनि भत्ता

कालिकाेट,कालिकोटको पचालझरना गाँउपालिकाले गाई भैसी,भेडा,बाख्रा हेर्ने गोठालोलाई पनि प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । भेडा,बाख्रा तथा पशुजन्य बस्तु पालन गरि ब्यवसायलाई समृद्ध गर्न लागि पर्नेलाइ प्रेरणा स्वरुप गाँउपालिकाले गोठालो भत्ता उपलब्ध गराएकाे  हो । कुसेन्युजको  कुराकानीमा

पाँचथरमा एकै परिवारका ९ जनाको विभत्स हत्या, बालिका घाइते

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ भने एक जना बालिका घाइते भएकी छिन् । गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी

यसरी हुन्छ जनप्रतिनिधिकै संरक्षणमा अवैध असुली

काठमाण्डौ, ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ । बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२ बुंगमतीका अध्यक्ष अम्बिरराज शाक्यकै मिलेमतोमा गएको मंसिरदेखि रकम उठाइरहेको पाइएको हो ।

यसरी हुन्छ पूर्वराजा वीरेन्द्रको सम्पत्ति दुरुपयोग

काठमाण्डौ,  गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ। सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन थालेको छ । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभर २१ हजार ५६३ रोपनी जमिन भेटिएको छ। नेपाल

सुर्गामीको कम्पनी लाई जरिवाना सहित ४ अर्ब भन्दा बढी कर तिर्न राजस्वको ताकेता

काठमाण्डौ, व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई पुँजीगत लाभकर नबुझाएको भेटिएको छ । कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी टेलिया सोनेरालाई बिक्री गरिएको

त्रिशूली थ्री ‘ए’बाट २६२० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थपियो

काठमाण्डौ, रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । गत शुक्रबार साँझ ५ बजेदेखि शुरु गरिएको उत्पादन परीक्षण

बिमल र भरत राष्ट्रिय फुटबल टोलीमा परेनन्,यसरी भयो टिमको घोषणा

मलेसिया र चाइनिज तेइपेइसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । प्रशिक्षक योहान कालिनले सोमबार घोषणा गरेको टोलीमा राष्ट्रिय टोलीका फरवार्डद्वय विमल घर्तीमगर र भरत खवास पारेनन्। नेपालले मलेसियाविरुद्ध जुन

एम्बाप्पेले पीएसजी छोड्ने

काठमाडौं,फूटबलको सीजन सकिन थाल्दा खेलाडी किनबेचको हल्ला चल्न थालेको छ । संसारका उत्कृष्ट फूटबलरहरूलाई आफूकहाँ तान्न क्लबहरूबीच होडबाजी चलिरहेको छ । स्पेनी क्लब रियाल मड्रिडले सन् १९९५–९६ को सीजनपछि अत्यधिक हार बेहोरेको छ । उसले टोली