समाचार Archive
मोदीलाई बधाई दिन दिल्ली उडे प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका हुन् । ओली दिल्ली प्रस्थान गर्दा विमानस्थलमा सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश

यस्तो रहयो विद्यालय स्तरिय प्रथम सिंङ्गिङ रियालिटी सो ‘बागेश्वरी आईडलको खजुरा अडिसन
बाँके, राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन सांगीतिक कार्यक्रम अन्तर्गत ‘वागेश्वरी सिँङ्गिग आईडल’को खजुरा अडिसनबाट १९ जना दोस्रो राउण्डका लागी छनौट भएका छन । विहिवार ज्ञानोदय मा.वि खजुरामा भएको अडिसनमा सहभागी भएका

प्रधानमन्त्री ओलीलाई फेरि विद्यावारिधीको उपाधि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार एक समारोहका बीच दक्षिण कोरियाको काङनाम विश्वविद्यालयका तर्फबाट राजनीतिमा सम्मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै सो कुरा जनाएका छन् । यस्तै प्रधानमन्त्रीका प्रेस

सबै नागरिक स्वास्थ्य बिमाको पहुँचमा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७मा सबै नागरिकलाई स्वास्थ्य विमाको पहुँचमा पुर्याउने जनाएको छ । बुधबार संघीय संसदमा बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने बताएका

२० प्रतिशत बढ्यो सरकारी कर्मचारीको तलब
काठमाडौं । सरकारले निजामती कर्मचारीको तलब बढाएको छ । आर्थिक वर्ष २०७६–०७७ देखि लागु हुने गरी कर्मचारीको तलब बढेको हो । कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म बढ्ने घोषणा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् ।

सांसदलाई ६ करोड बजेट !
काठमाडौं ,सरकारले चौतर्फी आलोचनामा परेको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम बढाएर ६ करोड पुर्याएको छ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को लागि वार्षिक

कम्युनिस्ट सरकारको १५ खर्ब ३२ अर्बको बजेट, कहाँ कति छ रकम ?
बजेट : १५ खर्ब ३२ अर्ब चालु खर्च: ९ खर्ब .५६ अर्ब रुपैयाँ पुँजीगत खर्च: चार खर्ब ८ अर्ब वित्तीय व्यवस्थापन: १ खर्ब ६७ अर्ब नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले चुनावपछिको दोस्रो बजेट आज ल्याएको

बढ्यो कर्मचारीको तलब
काठमाडौं,सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६–०७७ को बजेट सार्वजनिक गर्दै कर्मचारीको तलब बढाइएको जानकारी दिएका हुन् । अर्थमन्त्रीका अनुसार साउत १ देखि लागू हुनेगरी राजपत्र अनन्तकृत श्रेणीका लागि २०
रेल र पानीजहाजका लागि १ खर्ब ७३ अर्ब
काठमाडौं : सरकारले रेल तथा पानीजहाज सञ्चालनका लागि ठूलो रकम विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेल तथा पानीजहाज सञ्चालनका लागि एक खर्ब ७३ अर्ब बजेट विनियोजन गरेको जानकारी

अब सार्वजनिक स्थलमा धुम्रपान पूर्णरुपमा निषेध
काठमाडाैं । सरकारले सार्वजनिक स्थल र सार्वजनिक स्थलमा पूर्णरुपमा धुम्रपान निषेधको घोषणा गरेको छ । बजेटमार्फत सरकारले उक्त घोषणा गरेको हो । सामाजिक जागरणका रुपमा उक्त कार्यक्रम सफल बनाउने सरकारको घोषणा छ ।

