समाचार Archive

बाँकेको राप्ती नदीमा नुहाउने क्रममा एक जना बेपत्ता
नेपालगञ्ज : बाँकेको राप्ती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ गोरधुईका २६ बर्षीय नर बहादुर कामी राप्ती नदीमा नुहाउने क्रममा वडा नम्बर ५ इन्टेक नजिकैबाट डुबेर बेपत्ता

खोलाले बगाउँदै गरेको अवस्थामा शव फेला
मोरङ । मोरङको जहदा गाउँपालिका-३ हात्तीबन्दामा खोलाले बगाउँदै गरेको अवस्थामा आज (बिहीबार) बिहान एउटा शव फेला परेको छ । सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा अन्दाजी ४०-४५ वर्षका पुरुषको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी

नाइजेरियाकामा जेलमा आक्रमण : कम्तीमा तीन सय कैदीबन्दी भागे
अबुजा । नाइजेरियाको राजधानी शहर अबुजाको एउटा जेलमा पहिचान नखुलेको समूहले आक्रमण गरेको छ । आक्रमणबाट एक कैदीको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । जेलमा ९९४ कैदीहरू रहेका थिए । आक्रमणपछि कम्तीमा

युवा जनस्वयम्सेवकको केन्द्रीय अध्यक्षमा हरिश भट्ट
काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा सङ्गठन युवा जनस्वयम्सेवक, नेपालको केन्द्रीय अध्यक्षमा हरिश भट्ट चयन भएका छन् । युवा जनस्वयम्सेवक, नेपालको बुधबार सम्पन्न विशेष राष्ट्रिय भेलाले भट्टलाई अध्यक्षमा चयन गरेको हो

संघ र प्रदेश निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान
काठमाडौं । निर्वाचन आयोगले मंसिर २ गतेका लागि सिफारिस गरेको संघ र प्रदेशको निर्वाचनमा १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान पेस गरेको छ । प्रमुख आयुक्त दिनेश कुमार थपलियाको अध्यक्षतामा बसेको बैठकले महँगी बढेकाले निर्वाचन खर्च

यस्ता छन् मन्त्रिपरिषद बैठकका २२ निर्णय (सूचीसहित)
काठमाडौं । मन्त्रिपरिषद बैठकले मंगलबार गरेका विभिन्न २२ वटा निर्णय आज (बुधबार) सार्वजनिक गरिएको छ । मन्त्रिपरिषदले नागरिकता विधेयक फिर्ता लिनेदेखि नेपाल प्रहरीमा क्षमतासहितको साइबर ब्युरो स्थापनका लागि कोरियाबाट प्राप्त हुने सहयोग स्वीकार गर्नेसहितका निणर्य गरेको

तुइन चुँडिएर १८ वर्षीय किशोर महाकाली नदीमा बेपत्ता
दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठालघाटमा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । भारतबाट घर फर्किने क्रममा व्याँस गाउँपालिका-२ का १८ वर्षीय सचिव बुढाथोकी बुधबार महाकाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । भारत

अर्थमन्त्री जनार्दन शर्माद्वारा पदबाट राजीनामा
काठमाडौं, अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत

सरकारले फिर्ता लियो नागरिकता विधेयक
काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य
रारामा पुग्यो बिजुली, स्थानीय व्यवसायी खुशीले गदगद
गमगढी, मुगु नेपाल विद्युत प्राधिकरणले नेपालकै ठुलो ताल रारामा बिजुली पुयाएको छ । कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको हो । आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको