समाचार Archive

जब मनसुन शुरु हुन्छ, निन्द्रा हराउँछ जोखिममा राप्ती किनारका बासिन्दा

बाँके, जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कतिबेला राप्ती नदी उर्लिएर आउँछ र बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् । नदी किनारका बासिन्दाको दिनचर्या बाढीकै

नियमविपरीत काम गर्ने करिब ३ सय प्रहरी जवान कारवाहीमा

सिरहा, २५ साउन । प्रदेश २ का प्रहरी संगठनमा आर्थिक लेनदेन, अनैतिक सम्बन्ध, मादक पदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमावली विरुद्ध काम गर्ने २ सय ८० जनालाई कारवाही थालेको छ । प्रदेश नं.२

पाकिस्तानलाई चीनको साथ

काठमाडौं,भारत प्रशासित क्षेत्र कश्मीरका विषयमा भारत सरकारले लिएको निर्णयको चर्चा अहिले विश्वभर छ । यही विषयमालाई लिएर देशका धारणा एक अर्कामा बाझिएका छन् । कश्मीरको विषयलाई लिएर पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने प्रयास पनि गरिरहेको छ

सशस्त्र प्रहरी जवान बाघको छालासहित पक्राउ

दार्चुला : दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ। शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको

रुपैडियामा ट्या‌ंकरको ठक्करबाट २ नेपालीको मृत्यु

नेपालगन्ज, बाँकेको सीमावर्ती रुपैडिया बजारमा ट्यांकरको ठक्करबाट दुई नेपाली महिलाको मृत्यु भएको छ। बाँकेको कोहलपुरकी आशा सिंह भट्टराई र जुनु थापालाई टयांकरको ठक्करबाट ज्यान गएको प्रहरीले जनाएको छ। भारतीय बजारमा घरायसी सामान किनमेल गरी फर्कने क्रममा

त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्यो,२० भन्दा बढी अझै वेपत्ता

धादिङ, बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन

सिंहदरबारकै हिरासतबाट दुई थुनुवा फरार

काठमाडाैँ, महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट चोरी मुद्दामा थुनामा रहेका दुई थुनुवा भागेका छन् । शनिबार विहान ह्याक्सो ब्लेड प्रयोग गरेर झ्यालको डन्डी काटेर थुनुवा भागेका महानगरीय प्रहरी परिसरका प्रवक्ता ९डिएसपी० होविन्द्र बोगटीले जानकारी दिए ।

संवैधानिक इजलाशले गर्यो अस्थायी शिक्षकका मुद्दा खारेज

काठमाडौं,शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर अस्थायी शिक्षकका दर्जन मुद्दा खारेज भएका छन् । योसँगै अस्थायी शिक्षकको न्यायको न्यायको ढोका बन्द भएको छ । गत जेठ २९ गते मुद्दामा

सरकारलाई खबरदारी गर्न सडकमा आदिवासी दिवस

काठमाडौं : शुक्रबार २५ औँ विश्व आदिवासी दिवस, नेपालका आदिवासीले शुक्रबार आन्दोलनका रूपमा सडकमा मनाएका छन्। समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन भन्‍ने नाराका साथ दिवस सरकारलाई खबरदारी गर्दै सडकमै मनाएका हुन्। नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा

भाकपा(माक्र्सवादी)का महासचिव याचुरी काश्मिरबाट पक्राउ

एजेन्सी, भारत प्रशासित जम्मु र काश्मिरका बारेमा विवाद चलिरहेका बेला मोदी सरकारले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम याचुरीलाई पनि पक्राउ गरेको छ । सिताराम याचुरीसँगै सो पार्टीका अर्का प्रभावशाली नेता डी राजा पनि पक्राउ