समाचार Archive
लागुऔषधसहित दुई पक्राउ
लहान,प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका–१७ माडरबाट ठेगाना

नेकपामा शक्तिशाली वामदेव !
काठमाडौं, नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्। उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि

बागेश्वरी मन्दिरलाई व्यवस्थित गरिँदै
नेपालगञ्ज, नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई सुविधा सम्पन्न तथा व्यवस्थित गर्न लागिएको छ । प्रदेश सरकार र विभिन्न धर्मावलम्बीको सहयोगमा मन्दिर परिसरमा नयाँ निर्माण हुने पसल र भवनको माथिल्लो तल्लामा साधुसन्तका लागि धर्मशाला निर्माण गर्न लागेको

विवाह समारोहमा बम विस्फोट– ३६ जनाको मृत्यु ,१८० भन्दा बढी घाइते
एजेन्सी– अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा भएको बम विस्फोटनमा परि ६३ जना मारिएका छन् । विस्फोटमा १८० जनाभन्दा बढी मानिस घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार एक आत्मघाती हमलाकारीले विवाह समारोहमा

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बाेधन गर्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय तथा सरकारका विषयमा उठेका प्रश्नहरुलाई जवाफ दिनेगरी सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैबीच, संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११

खार्दुमा सडक र लाफामा बत्ति बलेपछि स्थानिय भए खुशिले गदगद
कालीकोटको , पचाल झरन गाउँपालिका वडा नं ३ खार्दूका स्थानिय युवा महाजित ऐडी खुशिले गदगद छन । यो पुस्ताले नदेख्ने बिकास अर्थात कल्पना नगरेकाे बिकास देखियाे भन्दै उनि दंग छन । जब गाउँमा सडक पुग्याे र

भिरको बाटो मोटरसाइकलमा एक्लै सररर मुख्यमन्त्री शाही…..
कालीकोट ,कालीकोट पचालझरना गाउँपालिकाले आयोजना गरेको बिशेष गाउँसभामा भाग लिन गत २९ गते पचालझरना अबलोकनका लागि निस्कएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही एकाबिहानै मोटर साइकल आफै चलाएर खार्दु तिर हान्नीए । भिरको बाटो आफै मोटरसाइकल

पार्टी एकता नगरेको भए हुन्थ्यो कि भन्ने लाग्न थालेको छ – प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन्। राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले आज काठमाडौँमा गरेको

कुमार पौडेल ‘इन्काउन्टर’ : संसदीय समितिमै थन्कियो गृहको प्रतिवेदन
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनासम्बन्धी प्रतिवेदन संसदीय समितिमा थन्किएको छ । गृह मन्त्रालयले प्रतिवेदन तयार पारी एक महिनाअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएको थियो ।

