समाचार Archive

डेंगुबारे संसद्‍मा स्वास्थ्यमन्त्रीले भने – आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन

काठमाडौं । डेंगुका बिषयमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आपतकाल घोषण गर्नुपर्ने अबस्था र्सिजना नभएको बताएका छन । बुधबार सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै मन्त्री यादवले डेंगु नेपालको मात्र नभई विश्वकै समस्या भएको भन्दै आपतकाल घोषण गर्नु पर्ने

लोप हुँदै पुराना बाली

डोटी, जिल्लामा विगत केही वर्षयता कोदोलगायतका पुराना बाली लोप हुन थालेका छन् । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेको स्थानियवासी बताउँछन् । यहाँका गाउँघर तथा पानी नलाग्ने जमिनमा उम्रिने कोदो बालीमा प्रशस्त

ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट

काठमाडाैं- नेपाल एयरलाइन्सले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत हवाइ भाडा छुट दिने निर्णय गरेको छ। यसरी छुट पाउने रकम जुनसुकै स्थानबाट टिकट काट्दा पनि उपलब्ध हुने निगमले जनाएको छ। निगमले १० आन्तरिक

नवलपरासी अध्यक्ष भण्डारी ७१ दिन पछी रिहा

काठमाडौं, विप्लव नेतृत्वको विद्रोही नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारी रिहा भएकी छन् ।पटक-पटक साधारण तारेख तथा धरौटी छुट्टने र पुन: गिरफ्तार हुने क्रमसंगै उनलाई सर्वोच्च अदालतको आदेशमा करिब ७१ दिन

देशभरका सरकारी अस्पतालले एक दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

काठमाडौं, आउने बिहीवार अर्थात असोज २ गते देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने भएका छन् । संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क दिने निर्णय

केबुलको तार बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु

बुटवल, अर्घाखाँची जिल्लाको सन्धिखर्कमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।जिल्लाको मालारानी गाउँपालिका वडा नंं. ९ गोखुंगाका ३१ वर्षीय नारायण पुनको करेन्ट लागेर मृत्यु भएको हो । सन्धिखर्क नगरपालिका १ हललाईनमा बस्दै आएका पुनलाई केबुलको

बिज्ञहरु भन्छनः बीआरआईबाट नेपालले ठूलो फाइदा लिनसक्छ

काठमाडौं, ३१ भदौ । नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड दिएका छन् । विश्वसँग जोडिने विकल्पहरु विकास नगरिएका कारण नेपालले बेलाबेलामा नाकाबन्दी जस्ता जनजीवनमा असर पार्ने समस्या झेल्नु परेको भन्दै

अन्ततः राष्ट्रियसभाबाट पारित भयो भूमि विधेयक

काठमाडौँ , राष्ट्रियसभाले भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षमा मतदान गरेपछि उक्त विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित गरेको हो । पारित विधेयकमा उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थालाई एक पटकका लागि

एनसेल विरुद्द संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने थापाको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन् । अध्यक्ष थापाले एनसेल कर छलीलगायतका भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट सशक्त आन्दोलन गर्ने

बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

दार्चुला, अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महीनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् । यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै थन्किएको छ । मूल्य नै नतोकिएपछि