समाचार Archive
रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु
गौर, रौतहटमा एक युवकको गोली हानी हत्या गरिएको छ ।जिल्लाको इशनाथ नगरापलिकामा आइतबार साँझ एक युवकलाई गोली हानी हत्या गरिएको हो । प्रहरीका अनुसार गोली हानी मारिएका व्यक्तिको पहिचान खुलेको छैन । इशनाथ गाउँपालिका–६ अन्तर्गत पर्ने

असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली अजरबैजान जाने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन अजरवैजान जाने भएका छन् । अजरवैजानमा हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली कात्तिक ७ गते त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । नेपाल असंलग्न

खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा कम्तीमा १० जनाको मृत्यु
ऐजेन्सी, भारतको उत्तर प्रदेशको मऊ जिल्लास्थित एउटा घरमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोटन हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सोमवार विस्फोटनका कारण उक्त दुईतले घर भत्किएको छ। उद्धारकार्य जारी रहेको छ। घरको भग्नावशेषमा

कमला नदीको किनारमै सकेट बम भेटिएपछी…
सिरहा, सिरहा र धनुषाको बिचमा रहेको कमला नदीमा सकेट बम भेटिएको छ । सोमबार बिहान सिरहा करजन्हा नगरपालिका–३ स्थित कमला खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा बम भेटिएको हो । बम गिटी तथा बालुवा चाल्ने कामदारले गिटी

ऐन कानुन लत्याउँदै स्थानीय सरकारको करोडौँ खर्च
काठमाडौं, सप्तरीका स्थानीय तहहरुले ऐन कानुन लत्याउँदै करोडौँ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ , आर्थिक कार्यविधि ऐन २०५५, सार्वजनिक खरिद ऐन, स्थानीय सरकारका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी प्रदेश सरकारले

केरुङ–काठमाडौँ रेल आउँछ : सी
काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् । उनले आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लाओसको उदाहरण प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् ।
दाइजोकै कारण यसरी गरियो नेपाली चेलीको भारतमा हत्या
मोरङ, विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना

स्वास्थ्य अवस्था जटिल भएपछि महराको अस्पतालमै बयान लिने तयारी
काठमाडौं, उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ ।महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ ।
काङ्ग्रेसको चियापानमा प्रचण्ड टुप्लुक्क पुगेपछि….
काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली काङ्ग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थीत भएका छन । काँग्रेसको आमन्त्रणलाई स्वीकार्दै अध्यक्ष प्रचण्ड चियापानमा सरिक भएका हुन

यस्ता छन् नेपाल र चीनबीच भएका समझदारीका २० बुँदा
काठमाडौँ, चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा

