समाचार Archive

साग समापनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन्। अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने

यसरी मनायो मितिनी नेपालले ७१ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस
काठमाण्डौ । यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका हक अधिकारको लागी काम गर्ने संस्था मितिनी नेपालले मितिनी नेपालले ७१औं अन्तराष्ट्रिय मानव अधिकार दिवस, बिशेष र्यालीको आयोजना गरि मनाएको छ । मितिनी नेपालले भृकुटी मण्डपबाट शान्तीाटीकासम्मा बिशेष र्यालीको

बिश्वलाई तरंगित पार्ने ३४ वर्षीया सान्ना मारिनको प्रधानमन्त्री यात्रा
राजनीतिमा नेतृत्वको कुरा आउँदा अनुभवको कुरा गरिन्छ र त्यसकै नाममा पार्टीकै नेतृत्व अधिकांश रुपमा पाको उमेरका नेताहरुको हातमा हुन्छ। अझ महिलाहरुको सवालमा भने अझै पनि पार्टीकै नेतृत्व प्रदानका गर्नका लागि अनकनाएको अवस्था छ पाको उमेरकै भए

साग समापनमा प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्सबाट सम्बोधन गर्ने
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने भएका छन् । अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम

गाउँमा बस पुग्दाको खुशीयाली
बागलुङ- गलकोट नगरपालिका–३ को बोहोराफाँट–लमाइ सडकमा शनिबार पहिलोपटक बस गुड्यो । दुई गाउँ जोड्ने सडक ‘लिङ्क रोड’ उद्घाटनका लागि नगरप्रमुख भरत शर्मा गरैलगायत बसमा सवार थिए । उद्घाटनस्थलमा प्रमुख अतिथिसहितलाई गाउँलेले स्वागत गरे । अबिर र

आज सागको अन्तिम दिन : फूटबल फाइनलमा नेपाल र भुटान भिड्दै
काठमाडौं,१३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको अन्तिम दिन आज पाँच खेलमा प्रतिष्पर्धा हुँदैछ। फूटबल, बक्सिङ, बास्केटबल, स्क्वास र जुडोका खेलहरु हुनेछन्। पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भुटानबीच प्रतिष्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे दशरथ

च्याँउको बीउ बिक्रि बितरण शुरु
तुलसिपुर,दाङमा च्याउको बीउ उत्पादन गरि बिक्रि बितरण गर्न शुरु भएको छ । जिल्लाको तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको नवदुर्गा कृषि सहकारि सस्थाले च्याउको बीउ उत्पादन गरि बिक्रि गर्न शुरु गरेको हो । ८ जनाको

सिमा अतिक्रमण विरुद्ध विप्लवका विद्यार्थीले गरे चितवनमा प्रदर्शन(तस्वीर सहित)
भरतपुर, प्रतिबन्धित पार्टी विप्लव नेतृत्वको नेकपाको निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले भारतले गरेको सिमाअतिक्रमणको विरुद्ध र्याली सहित बिशाल प्रदशन गरेको छ ।आईतवार भरतपुरको बिरेन्द्र क्याम्पसबाट सुरु भएको र्यालिले सहिदचोक हुदै पुलचोक सम्मको बजार परिक्रमा गरेर

१३औँ साग : २० वर्षपछि नेपाललाई बक्सिङमा स्वर्ण
काठमाडौं,नेपालले २० वर्षपछि बक्सिङबाट स्वर्ण पदक जित्न सफल भएको छ। लामो सयमको प्रतीक्षापछि बक्सिङबाट स्वर्ण जितेको हो। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि बक्सिङबाट मिनु गुरुङले स्वर्ण पदक जितेकी हुन्। सातदोबाटोस्थित कराँते हलमा

पचालझरनामा पुर्ण सरसफाई सम्बन्धी २ दिने रणनीतिक योजना तर्जुमा कार्यशाला
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका गाउँपालिकालाई पुर्ण सरसफाई सम्बन्धी रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । नेपाल रेडक्रसको सहजीकरण र पचालझरना गाउँपालिकाको आयोजनामा उक्त कार्यशाला सम्पन्न भएको हो । गाउँपालिकाकाे जारकाेटमा २ दिनसम्मा चलेको कार्यशालालमा गाउँपालिका

