समाचार Archive

के तपाई निद्रा नलागेर हैरान हुनुन्छ ? अपनाउनुस् यी उपाय

आजभोलि धेरै मानिसहरु निन्द्रा नलाग्ने समस्याबाट ग्रस्त बनेका छन् । निद्रा नपर्नुका फरक फरक समस्याहरु हुनसक्छन् । अत्याधिक तनाव या काममा प्रेसरका कारण पनि मानिसहरुलाई राति निद्रा ठिक ढंगमा नलाग्न सक्छ । निद्रा राम्रोसँग नलाग्दा धेरै

बिहेपछि मोटाउछन् महिला ! यसरी घटाउनुहोस वजन

अक्सर तपाई विवाहपछि महिलालाई मोटाएको देख्नु भएको होला । तर विवाहपछि किन महिला मोटाउने गर्दछन् त ? खासमा विवाहपछि महिलामा घरगृहस्थीको कामकाजले दैनिक जीवन बदलिने गर्छ । उनिहरु प्रेम वा विवाहको तनावबाट मुक्त हुन्छन्न् । अब

ओमानसँग नेपालको लगातार दोस्रो हार

काठमाडौँ, अकिब इलियासको शतकमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरी क्रिकेट विश्वकप लिग २ मा लगातार तेस्रो विजय हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार टस हारेर ब्याटिङममा आएको नेपालले निर्धारित ५० ओभरमा ८

ओमानसँग नेपाल ८ विकेटले पराजित

काठमाडौं ,आईसीसी विश्वकप लिग २ अन्तर्गत अन्तर्गत आइतवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली ओमानसँग नेपाल ८ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएर ८ विकेट गुमाउँदै नेपालले दिएको २५० रनको चुनौती

कोरोना भाइरस एक्कासी फैलनु शंकास्पद : विजुक्छे

काठमाडौँ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद भएको बताएका छन् ।नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात

माइतीघरमा कांग्रेसको नारा, ‘कठै अख्तियार, नेकपासामु लम्पसार’

काठमाडौं, नेपाली कांग्रेसले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ नेविसंघ लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन्

सरकारले बाँडेको एम्बुलेन्समा दुर्लभ वन्यजन्तुको तस्करी

गोकुलेश्वर, सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको (सरकारी) एम्बुलेन्समा लोपोन्मुख बन्यजन्तुको तस्करी हुने गरेको भेटिएको छ । दार्चुला प्रहरीले सुदूरपश्चिम प्रदेश सरकारद्वारा वितरित प्रदेश ०१–००१–झ ३४६ नम्बरको एम्बुलेन्समा दुर्लभ वन्यजन्तु चित्तल तस्करी गर्दै गरेको अवस्थामा १ जनालाई

गच्छदारको बचाउमा कांग्रेसले गर्यो तेस्रो पटक संसद अवरुद्ध

काठमाडौं,बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्ना नेतालाई प्रतिवादी बनाइएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो पटक पनि संसद वैठक अवरुद्ध पारेको छ । आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारलाई सरकारी जग्गा

ढुंगामा अड्कीएको अवस्थामा भेटियो व्यवसायी शर्माको शवं

नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाउँपालिका १ अगैयास्थित राप्ती नदीमा बेपत्ता भएका व्यवसायीको शवं फेला परेको छ । कोहलपुर १२ घर भई अगैयामा व्यवसाय गर्दै आएका ४२ वर्षिय शिव शर्मा शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका

जीर्ण बन्दै चिया खेती

इलामबजार,इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ । इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो । सोक्तिममा विसं १९२२ मा चिया रोप्न शुरु गरिएको थियो