समाचार Archive

दोस्रो चरणको मतपत्र ढुवानी सुरु
काठमाडौँ , निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ आजबाट दोस्रो चरणको मतपत्र ढुवानी सुरु गरेको छ। पहिलो चरण अन्तर्गत प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका

बेलायतकी गृहमन्त्री सुएलाद्वारा राजीनामा
लन्डन , बेलायतका कट्टरपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छन् । योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ। राजीनामा पत्रमा ब्रेभरम्यानले ‘नियमहरूको प्राविधिक उल्लङ्घन’ भएको स्वीकार गर्दै अगाडि भनिन्, ‘मैले गल्ती गरेको छु।

आयोगमा २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
काठमाडौं, आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो । समानुपातिक उम्मेदवारहरूमा प्रधानमन्त्रीका

समृद्धि र विकासका लागि गठबन्धन : गुरुङ
लमजुङ , नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले लमजुङको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प नरहेको बताएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित अभियानको क्रममा सुन्दरबजार नगरपालिका-२ सुन्दर बस्तीमा आयोजित

प्रचण्ड पत्नी दाहालको स्वास्थ्यमा सामान्य सुधार
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई गत मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । ‘हिजोको भन्दा आज सामान्य सुधार भएको छ ।

दैलेखबाट प्रदेश सभा सदस्यमा रेग्मिको पुन: उम्मेद्धवारी
विरेन्द्रनगर, नेपाल कम्युनिस्ट पाटी एमालेको तर्फबाट दैलेख क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ का उम्मेदवार हुन धर्मराज रेग्मी ! उनि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद समेत हुन् । हाल नेकपा एमालेका केन्द्रीय सदस्य

बझाङमा जीप दुर्घटना : मृतकको संख्या ७ पुग्यो
काठमाडौं, बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा ६ जना घाइते

आर्चरी : स्ट्याण्डर्ड महिला टिममा सेनालाई स्वर्ण
पोखरा, नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड महिला टिम इभेन्टमा नेपाली सेनाले स्वर्ण जितेको छ ।सेनाका सरद बि.क., तुल्सी थापा, सारु तामाङ र खड्ग कुमारी थापा मगर सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका

नेपाल–चीन सिमा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, काठमाडौँ उपत्यका वरपर भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार अपरान्ह ३ बजेर ७ मिनेटमा नेपाल र चीनबीचको सीमामा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर

काठमाडौँमा भूकम्पको धक्का
काठमाडौँ, काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा काठमाडौँ आसपासको स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो ।