समाचार Archive

युनाइटेड इन्स्योरेन्सद्धारा बिमादाबि बापतको रकम हस्तान्तरण
सुर्खेत, युनाईटेड ईन्स्योरेन्स कम्पनीले दुर्घटनामा परि मृत्युु भएका मृतकका आफन्तलाई बिमादावि बापतको रकम हस्ताक्षर गरेको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको शाखा कार्यालयले गत मंसिर १० गते दैलेखको गुराँस गाउँपालिका –४ गाग्रा भन्ने स्थानमा दुर्घटना भएको

यथास्थितिमा एमसीसी अनुमाेदन नगर्न कार्यदलको नेतृत्वलाई सुझाव
काठमाण्डाै। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न बनाएको कार्यदलले शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री समेत रहेका केपी

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेकी छन् । महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारीले शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर आराध्यदेव शिवको विशेष पूजा अर्चना गरेकी हुन् । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा

१३औँ सागमा पदक विजेता सम्मानित
भक्तपुर ,दक्षिण एसियाली खेलकुद (साग)को काठमाडौंमा सम्पन्न १३औँ संस्करणमा पदक विजेता खेलाडीहरू भक्तपुरमा शुक्रबार सम्मानित भएका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ भक्तपुर र संवाहक मिडिया हाउसले संयुक्तरूपमा १३औँ सागमा पदक विजेता भक्तपुरका ११ खेलाडी,
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ , पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य

कोरोना प्रकोप ; वुहानमा कार्यरत डाक्टरको मृत्यु
बेइजिङ ,चीनको वुहानमा फेरि एक जना डाक्टरको कोरोना भाइरस(कोभिड–१९) का कारण मृत्यु भएको छ । बिहीबार राति वुहान अस्पतालमा उपचाररत २९ वर्षीय डाक्टर पेङ यिन्ह्वाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ । कोरोना संक्रमितकाे उपचारमा खटिएका चिनियाँ

सहयोग माग्दै गरेका बालकलाई जब बसले किच्यो
दोलखा, शिवरात्रि मनाउन डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ। कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिको चक्काले किचेर मृत्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख

नेविसंघद्वारा बाँस्कोटालाई कानूनी कारबाहीको माग
काठमावडौं नेपाल विद्यार्थी संघले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध कानूनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । शुक्रबार नेबिसंघले वाल्मीकि विद्यापीठबाट जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरु वाल्मीकि विद्यापीठहुँदै राष्ट्रियसभाभवन नजिकै पुगेर पुनः
बिहे हेर्न गएका बालक मृत फेला
छिमेकीको विवाह हेर्न गएका एक बालक आज सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन् । छिमेकीको विवाह
नेकपाको कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी) को अध्ययन गर्न गठित कार्यदलले आज आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वय समक्ष बुझाउने भएको छ । कार्यदलको आज नेकपाको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदन आज बुझाउने निर्णय गरेको

