समाचार Archive

जब झाडु बोकेर सफाइमा जुटे पूर्वयुवराज पारस
काठमाडौं, पूर्वयुवराज पारस शाह विभिन्न कामले चर्चामा आइरहन्छन् । उनको सामान्य गतिविधिले पनि सामाजिक सञ्जालमा ठूलो रुप लिने गर्छ । उनको पक्ष र विपक्षमा धेरै बहस हुने गर्छ । यस्तै शनिबार नयाँ हुलियामा देखिएका पारसको पनि

८ मार्च र ११० औं अन्तर्राष्ट्रिय महिला दिवसबारे
समाजमा हुने लैङ्गिक विभेदको अन्त्यको लागि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । लैङ्गिक विभेद भन्नाले महिला र पुरुष बिचको विभेद वा अन्तरलाई बुझिन्छ । लैङ्गिक न्याय भन्नाले समानताको उपभोग गराउनु हो, र राज्यद्वारा प्रदान गरिने सेवा,

बैतडीको पाटनमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ६ घाइते
धनगढी,धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जीप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । सो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६ सय पुग्यो
काठमाडौं,विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुगेको छ । संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ । संक्रमित हुनेको संख्या बढेपनि संक्रमण दर
अब मौसम सफा हुने र गर्मी बढ्ने
काठमाडौं, नेपालबाट पश्चिमी वायुको प्रभाव बाहिरिएको छ । जसका कारण आज (आइतबार) देखि देशभरको मौसम सफा हुने मौसमविद्ले जानकारी दिएका छन् । हिजो शनिबार बेलुकाबाट पश्चिमी वायुको पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएको हो । योसँगै अब

महिलाका हकअधिकार कार्यान्वयनमा उपराष्ट्रपतिको जोड
काठमाडौं,उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धि र महिलाको हकअधिकारका लागि संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिएका छन्। ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै

चट्याङ लागेर एक जनाको मृत्यु
सङ्खुवासभा,सङ्खुवासभाको मकालु गाउँपालिका–५ मुढेमा चट्याङ लागेर एकको मृत्यु भएको छ । शनिबार चट्याङ लागेर ५७ वर्षीय निमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीसँगै आएको चट्याङले लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी
विद्यार्थीलाई हात काट्न लगाउने शिक्षिका पक्राउ
भक्तपुर,भनिन्छ, स्कुल बच्चाका लागि शिक्षा आर्जन गर्ने घर हो, शिक्षिका माया गरेर ज्ञान दिने आमा हुन्, त्यसैले त शिक्षिकालाई गुरुआमा भन्ने गरिन्छ । यो भनाइलाई चुनौती दिँदै स्कुलका विद्यार्थीलाई चरम यातना दिँदै अमानवीय व्यवहार गर्ने एक

राहदानी विभागको लापर्बाहीले सरकारले गुमायो डेढ करोड
काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रक्रिया अन्योल भएपछि राहदानी विभागले दोस्रोपटक विद्युतीय राहदानी छपाइको लागि बोलपत्र आह्वान गरेको छ । तर, यसअघि सोही राहदानी छपाइमा गम्भीर लापर्बाही हुँदा सरकारले डेढ करोड रुपैयाँ गुमाउनुपरेको छ । नेपाललाई

नेपाल प्रहरीका लत्ताकपडा खरिदमा अनियमितता
काठमाडौं । नेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक खरिद गरिएको छ। ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामान स्वीकृत नमुनाभन्दा बाहिर गएर खरिद गरिएको हो। ठेकेदारले स्वीकृत नमुनाभन्दा बाहिर गई बुझाएका सामान प्रहरी

