समाचार Archive
कोरोना भन्दा ट्रम्प खतरनाक भन्दै हतियारसहित सडकमा अमेरिकनहरु
काठमाडौं । कोरोनाको केन्द्र बनेको अमेरिकामा सरकारको विरोधमा मानिसहरु सडकमा निस्केका छन् । उनीहरुलाई कोरोनाको डरभन्दा पनि खाने कुराको चिन्ता बढी भएपछि लकडाउन तोडेर सतियारसहित विरोधमा उत्रेका छन् । अमेरिकाको राजधानी न्युयोर्कसहित अधिकांश राज्यमा स्थानीयहरुले विरोध

अलपत्र मजदुरलाई व्यापारीले खुवाए खाना , चेम्बरले गन्तव्यमा पठायो
भालुवाङ, विभिन्न जिल्लाबाट अाएका मजदुरलाई बिहीबार दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँका व्यापारीले विहानको खाना खुवाएका छन् । पोखरा र काठमाडौंबाट बर्दिया,रोल्पा,रूकुम,सल्यान,तुलसीपुर र बाँके जान लागेका १ सय बढी मजदुरलाई सन्तोष गल्ला पसलका
राप्ती गाउँपालिकामा एकै दिन १० लाख बढी राहत प्रदान
भालुवाङ , दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम आउने क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप

लकडाउनमा नागरिकलाई भोकै बस्न नदिन राप्ती उवासंघले गर्यो राहत सामाग्री प्रदान
भालुवाङ, दाङ देउखुरीको राप्ती उद्योग बाणिज्य संघ भालुवाङले राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा तीन लाख बढीको खाद्य सामाग्री प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न

बाँकेका बिभिन्न स्थानमा हेल्प डेस्क स्थापना
नेपालगन्ज,बाँके कोरोना महामारीको अबस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा बिभिन्न स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ । राजमार्गमा हुने अनावश्यक सवारी आवतजावतलाई कडाईका गर्न जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा र नेपाली सेना, , स्थानिय

पलाँतामा आरडिटि परीक्षण, १२ जनाको रिर्पोट नेगेटिभ
कालिकोट, पलाँता गाउँपालिका आरडिटी परिक्षण हुदा १२ जनामा नेगेटिभ भएको बताइएको छ । बिहिबार पलाँता गाउँपालिका वडा नं ९ को सरस्वती माबि थिर्पुमा भएकाे १२ जनाको आरडिटि परीक्षणमा सबैकाे रिपाेर्ट नेगेटिभ रहेको स्वास्थ्य शाखा पलाँताले जनाएको

दार्चुलामा भेटिए कालाजारका बिरामी
दार्चुला,दार्चुलामा कालाजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका १ जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त
चीनबाट औषधि र उपकरण लिएर काठमाडौं पुगे दुई वाइडबडी
काठमाडाैँ, कोरोना महामारी नियन्त्रणका लागि चीनबाट औषधि तथा स्वास्थ्य उपकरण लिएर दुईवटा जहाज आज (शुक्रबार) बिहानै काठमाडौं आइपुगेका छन्। चीनको ग्वाङ्जाओबाट उडेका नेपाल वायु सेवा निगमका दुई वाइडबडी जहाजमध्ये एउटा बिहान ७ बजे र अर्को सवा

भरतपुर प्रयोगशालामा शङ्कास्पद देखिएपछि दुई नमूना काठमाडौं पठाइयो
चितवन, भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

जहाँको सास्ती देख्दैन सरकार
काठमाडौं, बिहीबार बिहान ओरालो लाग्दै हामीले नागढुंगा चेकपोस्टका प्रहरीसँग सोधेका थियौं– आज कति जति मजदुर हिंडेर बाहिर गए ? करिब ५ मिनेट मात्रै ओरालो झरेपछि भित्तामा अडेस लागेर सुस्ताएका तीन जना यात्रीलाई हामीले भेट्यौं । तीमध्ये

