समाचार Archive

राप्ती गाउँपालिकालाई नयाँ समाज कृषि सहकारीद्वारा तरकारी प्रदान

भालुवाङ ,नयाँ समाज कृषि सहकारी संस्था लि. राप्ती गाउँपालिका ३ मसुरीयाले सोमबार राप्ती गाउँपालिकालाई तरकारी प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न तथा निम्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप

‘लकडाउन’ खुलेको तेस्रो हप्तादेखि एसईई परिक्षा

काठमाडौं,  शिक्षामन्त्री गिरीराजमणी पोख्रेलले महामारीका कारण रोकिएको एसईई परिक्षा लकडाउन खुलेको ३ हप्ता पछि गर्नेगरी छलफल भईरहेको बताएका छन् । राष्ट्रिय परिक्षा बोर्ड र विश्व विद्यालयहरुले रोकिएका एसईई लगायत कक्षा ११ र १२ कोे र विश्व

नेकपा खजुराले दियो राहत संकलनमा तिब्रता ,खातामा जम्मा हुनेक्रम जारी

नेपालगन्ज,बाँके नेपाल कम्युनिष्ट पार्टी खजुरा गाउँपालिकाले काेराेना महामारीले निम्त्याएकाे संकटलाइ मध्यनजर गर्दै राहत संकलनको कामलाई तिब्रता दिएको छ । नेकपाका खजुराका संयोजक राजकुमार बिकका अनुसार राहत संकलनमा तिब्रता दिएको हो । नेकपा खजुराको राहत कोषमा रकम

लकडाउन र म !

…..र यसरी बेड नै पटयार लाग्ने गरी पल्टिना थालेको पनि महिना दिन पुगेछ । हाम्रो देश मात्र नभएर बिश्वका विभिन्न कयौ शक्तिशाली मुलुकहरु नै सङ्कटमा गुज्रिएको यो बर्तमान अबस्थामा मेरा कयौँ रात र बिस्ताराले पनि खप्नु

विवाहमा पाँचजना भन्दा बढी सहभागी हुन नपाइने

काठमाडौं, कञ्चनपुरमा हुने विवाहमा अधिकतम ५ जनामात्रै सहभागी हुन पाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोनाभाइरसको जोखिम न्युनीकरण गर्नका लागि यस्तो निर्णय गरेको छ । प्रशासनको निर्णयमा भनिएको छ,“विवाह प्रयोजनमा अधिकतम ५ जना उपस्थित

नेदरल्याण्डमा म्याग्दीकी लक्ष्मीको कोरोनाले लियो ज्यान

काठमाडौं,  म्याग्दीकी लक्ष्मी भट्टचनको युरोपेली देश नेरल्याण्डमा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । कोरोना भाइरसबाट नेदरल्याण्डमा नेपालीको मृत्यु भएको यो पहिलो घटना भएका थकाली बेल्जियम समाज तथा गैरआवासीय नेपाली संघ नेरल्याण्ड्सले जनाएको छ । ‘समाजका

भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजारको मृत्यु, २४ लाख संक्रमित

काठमाडौं, विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजारा बढी व्यक्तिको ज्यान गइसकेको छ । यसैगरी २४ लाख ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । सबैभन्दा बढी अमेरिकामा ४० हजार ५ सयभन्दा बढीको

कार्यकर्ता

निर्वाचनको समय नजिकै आइसक्दा समेत आफुले उम्मेद्वारी पाउने नपाउने भन्ने कुराको निक्र्यौल नहुँदा नेता आनन्दरामले पार्टीमा बबाल मच्चाउन थाल्यो । आफूले टिकट पाए पार्टी भित्रका युवा पुस्ताको सम्मान हुने , पार्टी अझै सुदृढ र लोकप्रिय हुने

कोरोनाबाट नेदरल्याण्डमा एक नेपाली महिलाको मृत्यु

काठमाडौं ,कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ । नेपालमा कोरोनाका कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन तर विदेशी भुमिमा भने धेरै नेपालीले ज्यान गुमाएका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगा घर

क्यानडामा एक बन्दुकधारीले अन्धाधुन्धा गोली चलाउँदा १३ जनाको मृत्यु

काठमाडौं , क्यानडानमा एक बन्दुकधारीले गोली हानेर १३ जनाको हत्या गरेका छन्। प्रहरीको कारबाहीमा ती आक्रमणकारी पनि मारिएका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिज ट्रुडोले यस घटनालाई भयानक र क्ररता भन्दै इतिहासमा सबैभन्दा दुःखद घटना भनेका छन्। नोवा